डीन कार्यालयमा लगाएकाे ताला फोड्न खोज्दा प्रहरी र आईओएमका विद्यार्थीबीच झडप

विद्यार्थीहरुले आईओएमको डीनको कार्यालयमा लगाएको ताला प्रहरीले खोल्ने क्रममा झगडा भएको विद्यार्थी भुवन गिरीले बताए।

सम्बन्धित सामग्री

स्ववियु निर्वाचनको पूर्वसन्ध्यामा त्रिचन्द्रमा प्रहरी र विद्यार्थीबीच झडप

अनेरास्ववियुले निर्वाचन अधिकृतको कार्यालयमा ताला लगाएपछि नेपाल विद्यार्थीसंघ नेविसंघका विद्यार्थीले आन्दोलन गरेपछि भिड नियन्त्रण गर्ने क्रममा विद्यार्थी र प्रहरी विच झडप भएको हो।...

आइओएमकाे डीन कार्यालयमा लगाएकाे ताला फोड्न खोज्दा प्रहरी र विद्यार्थीबीच झडप

काठमाडौं । काठमाडौंको महाराजगंजस्थित त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान(आइओएम)का विद्यार्थी र प्रहरीबीच झडप भएको छ । आइओएमकाे डीन कार्यालयमा विद्यार्थीले लगाएको ताला प्रहरीले तोडेपछि विद्यार्थी र प्रहरीबीच झडप भएको हो । महाराजगंज मेडिकल कलेजका विद्यार्थीहरु होस्टलको व्यवस्थापन गर्न माग गर्दैै सोमबारदेखि आन्दोलनमा उत्रिएका थिए । सोही क्रममा विद्यार्थीहरुले डिनको कार्यालयमा तालाबन्दी समेत गरेका थियो । […]