इरानमा हिजाब विरुद्धकाे प्रदर्शन चर्किदै

काठमाडौं । इरानमा हिजाबविरुद्ध चलिरहेको विरोध प्रदर्शन क्रममा सुरक्षाकर्मी र विद्यार्थीबीच झडप भएको छ । प्रदर्शनमा उत्रिएका शरीफ विश्वविद्यालयका विद्यार्थी र प्रहरीबीच झडप भएको बीबीसीले जनाएको हाे । भीड तितरबितर पार्न सुरक्षाकर्मीले गोली समेत चलाएको सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा देखिएको छ । प्रहरी हिरासतमा एक युवतीको ज्यान गएपछि इरानमा सरकार विरोधी प्रदर्शन सुरु भएको […]