दमक(झापा) : आफूलाई दुर्व्यवहार भएको भन्दै चक्काजामसहित आन्दोलनमा उत्रिएका विद्यार्थी र प्रहरीबीच दमकमा झडप भएको छ। पूर्व पश्चिम राजमार्गअन्तर्गत दमक खण्डमा चक्का जाम गरेका विद्यार्थीलाई सडकबाट हटाउने क्रममा लाठी प्रहार भएको हो।
लाठी प्रहारबाट दमक बहुमुखी क्याम्पसका स्ववियू सभापति विनोद चापागाईँ, सचिव रोशन भण्डारीलगायतलाई स...