आरआर क्याम्पसमा प्रचण्ड-नेपाल र ओली पक्षका विद्यार्थीबीच झडप

काडमाडौँको प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) मा  प्रचण्ड-नेपाल र ओली पक्षका विद्यार्थीबीच झडप भएको छ । झडपमा संलग्न प्रचण्ड-नेपाल पक्षका नेताहरू शिशिर वस्याल र मिनराज पान्डेलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले रातोपाटीलाई बताए । आज बिहा...