मासु खाने विषयमा जेएनयूका विद्यार्थीबीच झडप, १५ जना घाइते

काठमाडौं : भारतको जवाहरलाल नेहरु विश्वविद्यालय (जेनएयू)मा वामपन्थी छात्र संगठन आइसा र अखिल भारतीय विद्यार्थी परिषद् (एबिभिपी) बीच झडप भएको छ। झडपमा १५ विद्यार्थी घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। विश्वविद्यालयको कावेरी छात्रावासको मेसमा मांसाहारी खानामा एबिभिपी कार्यकर्ताहरूले अवरोध गरेपछि झडप भएको थियो। प्रहरी घटनास्थलमा पुगेको अनुसन्धान गरिरहेको छ।

सम्बन्धित सामग्री

लमजुङ कृषि क्याम्पसमा नेविसंघ र अखिलका विद्यार्थीबीच झडप, १५ जना घाइते

लमजुङको सुन्दरबजारमा रहेको लमजुङ कृषि क्याम्पसमा शनिवार दिउँसो झडप हुँदा १५ जना विद्यार्थी घाइते छन् । क्याम्पसमा अध्ययनरत नेपाल विद्यार्थी संघ र अनेरास्ववियुसम्बद्ध विद्यार्थीहरुबीच झडप भएको थियो । झडपमा क्याम्पसका...

लमजुङ क्याम्पसमा विद्यार्थीबीच झडप, १५ जना घाइते

लमजुङको सुन्दरबजारस्थित कृषि र पशु विज्ञान अध्ययन संस्थान (लमजुङ क्याम्पस) मा विद्यार्थीहरुबीच झडप हुँदा १५ जना घाइते भएका छन् । क्याम्पसमा अध्ययनरत नेपाल विद्यार्थी संघ र अनेरास्ववियुसम्बद्ध विद्यार्थीहरुबीच शनिबार दिउँसो अचानक झडप भएको थियो ।