मधेश प्रदेशमा विद्युत प्रसारण सञ्जाल बढाउँदै प्राधिकरण

१२ मंसिर,  काठमाडौं । नेपाल विद्युत प्राधिकरणले देशभित्र उत्पादित विद्युत आन्तरिक रुपमै खपत बढाउन मधेश प्रदेशका जिल्लाहरुमा करिब ४ हजार मेगावाट विद्युत खपत गर्न सक्ने गरी प्रसारण सञ्चालन बनाउने भएको छ । प्राधिकरणले सन् २०५० भित्रमा मधेश प्रदेशका बारा, पर्सा, रौतहट, महोत्तरी, धनुषालगायतका जिल्लाका दक्षिणी भेगमा हुने मानवबस्ती र आद्योगिक क्षेत्र विस्तारलाई ध्यान दिएर उच्च […]

सम्बन्धित सामग्री

एमसीसीको विद्युत प्रसारण लाइनका लागि हेटौंडा र कैलाशमा जग्गा अधिग्रहण गरिंदै

२५ माघ, हेटौंडा । अमेरिकाको अनुदान आयोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अन्तर्गत मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए-नेपाल)द्वारा सन्चालित ४०० केभी क्षमताको विद्युत प्रसारण लाइन निर्माणका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरले जग्गा अधिग्रहणको प्रक्रिया अगाडि बढाएको छ । मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए-नेपाल)ले मकवानपुरको साबिक नामटार, कालिकाटार (हाल कैलाश गाउँपालिका), हेटौंडा-३ र […]

काभ्रेको महाभारतमा केन्द्रीय विद्युत प्रसारण लाइन

काठमाडौँ- काभ्रेपलाञ्चोकको विकट क्षेत्र मानिने महाभारत गाउँपालिकामा केन्द्रीय विद्युत प्रसारण लाइन परीक्षण सुरु गरिएको छ । नेपाल विद्युत प्राधिकरण ग्रिड सोलार एण्ड इनर्जी इफिसियन्सी आयोजनाबाट महाभारत गाउँपालिकाको वडा नम्बर १ देखि ८ सम्मका गोकुले, घर्तीछाप, फोक्सिनटार बनखु तथा बुढाखानी क्षेत्रमा विद्युत प्रसारणको पूर्वतयारी पूरा भएसँगै परीक्षण थालिएको हो । पालिकामा बिजुलीको प्रसारण सुरु भएसँगै केन्द्रीय […]

नवलपरासीको विद्युत प्रसारण लाइन अलपत्र

–भुवन कार्कीपश्चिम नवलपरासीको सुनवलदेखि बर्दघाटसम्मको विद्युत प्रसारण लाइन निर्माणको काम रोकिएको छ । उक्त प्रसारण लाइनमा पर्ने सालका रुख काट्ने अनुमति नपाउँदा काम अलपत्र परेको हो । सुनवल– १३ सुर्यबस्तीमा न्यू बुटवल सब–स्टेशनको निर्माण कार्य सम्पन्न भइसके पनि प्रसारण लाइनको काम पूरा नहुँदा २२० केभीको डबल सर्किट प्रसारण लाइन चितवनको भरतपुर जोड्ने योजना अधुरो बनेको छ ।भदौ १५ सम्म निर्माण सम्पन्न गर्नुपर्ने भएपनि वन मन्त्रालयबाट रुख कटानको अनुमति नपाउँदा प्रसारण लाइनको काम सुरु हुन

नुवाकोटमा विद्युत प्रसारण लाइनमा झुन्डिएका व्यक्तिको उद्धार

काठमाडौँ – नुवाकोटमा विद्युत प्रसारण लाइनमा झुन्डिएका व्यक्तिको नेपाली सेनाको टोलीले उद्धार गरेको छ। उद्धारका लागि पुगेको नेपाली सेनाको टोलीले उनलाई तारबाट झारेको नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले जानकारी दिए। त्यसअघि उर्जामन्त्री पम्फा भुसालको निर्देशनमा सेनाको हेलिकप्टरसहितको टोली पुगेको थियो। उद्धार कार्यमा सहायक प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालसहित प्रहरीको टोली र स्थानीयसमेत लागेका […]

ढल्केबरमा एक मेगावाट विद्युत प्रसारण प्रणाली जोडियो

धनुषामा सौर्य विद्युत आयोजनाको एक मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । धनुषाको मिथिला नगरपालिका १ स्थित ढल्केबर सौर्य विद्युत आयोजनाको राष्ट्रिय प्रसारण प्रणालीमा अपी पावर कम्पनीले निर्माण गरेको सौर्य विद्युत आयोजनाको विद्युत आइतबारदेखि राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको हो ।आयोजनाको विद्युत ११ केभी प्रसारण लाइनमार्फत दुई किलोमिटरको दुरीमा रहेको ढल्केबर सबस्टेसनमा जोडिएको छ । आयोजनाले उत्पादन गरेको विद्युत प्रतियुनिट ७.३० रुपैयाँमा नेपाल विद्युत प्राधिकरणले खरिद गर्ने जनाइएको

कालिकोटमा पुग्याे राष्ट्रिय विद्युत प्रसारण लाइन

कालिकोटमा पहिलो पटक राष्ट्रिय विद्युत प्रसारणकाे लाइन पुगेको छ । दैलेखको दुल्लुबाट ११ केभीए विद्युत लाइन बिस्तार भएसँगै कालिकोटमा राष्ट्रिय विद्युत प्रसारण पुगेको हो । भ्रमणका क्रममा  गत बर्ष दैलेखकाे टुनिबगरमा कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले छिटाे काम सक्न निर्देशन दिएका थिए ।शाहीले निर्देशन दिएसँगै काम तिव्र गतिमा अघि बढेकाे थियाे ।साविक कर्णाली अञ्चलका कालीकोट, जुम्ला, मुगु, हुम्ला र डोल्पा जिल्लामध्ये कालीकाेट राष्ट्रिय विद्युत प्रसारणकाे लाइन पुग्ने पहिलाे जिल्ला हाे

‘विद्युत प्रसारण लाइनबाट असुरक्षित भएँ’

लमजुङ : ३३ के.भी. विद्युत प्रसारण लाइनको मूल तार चुँडिएर घरको वाइरिङ र छानाको जस्ता पाता प्वाल परेपछि लक्ष्मण तामाङले भने, ‘विद्युत प्रसारण लाइनबाट मेरो घर असुरक्षित भयो।’ अहिले तामाङको घरको छानामाथिबाट ३३ केभी विद्युत प्रसारण लाइन प्रवाह भएको छ।  बेँसीशहर नगरपालिका १० भोटेफाँट निवासी&nbs...