काठमाडौँ- काभ्रेपलाञ्चोकको विकट क्षेत्र मानिने महाभारत गाउँपालिकामा केन्द्रीय विद्युत प्रसारण लाइन परीक्षण सुरु गरिएको छ । नेपाल विद्युत प्राधिकरण ग्रिड सोलार एण्ड इनर्जी इफिसियन्सी आयोजनाबाट महाभारत गाउँपालिकाको वडा नम्बर १ देखि ८ सम्मका गोकुले, घर्तीछाप, फोक्सिनटार बनखु तथा बुढाखानी क्षेत्रमा विद्युत प्रसारणको पूर्वतयारी पूरा भएसँगै परीक्षण थालिएको हो । पालिकामा बिजुलीको प्रसारण सुरु भएसँगै केन्द्रीय […]