लमजुङ : ३३ के.भी. विद्युत प्रसारण लाइनको मूल तार चुँडिएर घरको वाइरिङ र छानाको जस्ता पाता प्वाल परेपछि लक्ष्मण तामाङले भने, ‘विद्युत प्रसारण लाइनबाट मेरो घर असुरक्षित भयो।’ अहिले तामाङको घरको छानामाथिबाट ३३ केभी विद्युत प्रसारण लाइन प्रवाह भएको छ।
बेँसीशहर नगरपालिका १० भोटेफाँट निवासी&nbs...