ट्रान्समिसन लाइनमा चढेकालाई बचाउन प्राधिकरणको त्रीशुलीबाट उत्पादित विद्युत प्रसारण ठप्प

काठमाडौं, २८ जेठ । एउटा व्यक्तिले सिंगो देशलाई नै कति असर पार्दछ भन्ने घटना नुवाकोटको ककनीमा एक व्यक्तिको गतिविधिबाट पुष्टि भएको छ । ककनी गाउँपालिका ७ स्थित त्रिशुली मातातीर्थ प्रशारण लाइनमा एकजना पुरुष चढे । उनी चढेको देखेपछि स्थानीयले हत्तपत्त प्राधिकरणलाई खबर गरे । ती व्यक्तिको ज्यान बचाउन विद्युत प्रवाह नै रोक्नुपर्यो । बेल्कोटगढी नगरपालिका […]

सम्बन्धित सामग्री

राष्ट्रिय वन अतिक्रमण गरेको आरोप

डिभिजन वन कार्यालय लमजुङले चेपेखोला जलविद्युत आयोजनाको उत्पादित विद्युत प्रसारण लाइनमा नजोड्न सम्बन्धित निकायमा परिपत्र गरेको छ । आयोजना निर्माण तथा प्रसारणलाइन निर्माणको क्रममा अनुमति विना राष्ट्रिय वन अतिक्रमण गरेको भन्दै उत्पादित विद्युत प्रसारण लाइनमा नजोड्न नेपाल विद्युत प्राधिकरणलाई परिपत्र गरेको हो । लमजुङ र गोरखाको सीमामा निर्माण भएको आठ दशमलव ६३ मेगावाटको चेपेखोला जलविद्युत […]

नवलपरासीको विद्युत प्रसारण लाइन अलपत्र

–भुवन कार्कीपश्चिम नवलपरासीको सुनवलदेखि बर्दघाटसम्मको विद्युत प्रसारण लाइन निर्माणको काम रोकिएको छ । उक्त प्रसारण लाइनमा पर्ने सालका रुख काट्ने अनुमति नपाउँदा काम अलपत्र परेको हो । सुनवल– १३ सुर्यबस्तीमा न्यू बुटवल सब–स्टेशनको निर्माण कार्य सम्पन्न भइसके पनि प्रसारण लाइनको काम पूरा नहुँदा २२० केभीको डबल सर्किट प्रसारण लाइन चितवनको भरतपुर जोड्ने योजना अधुरो बनेको छ ।भदौ १५ सम्म निर्माण सम्पन्न गर्नुपर्ने भएपनि वन मन्त्रालयबाट रुख कटानको अनुमति नपाउँदा प्रसारण लाइनको काम सुरु हुन

प्रशारण लाइनमा हिँड्ने व्यक्तिको सकुसल उद्धार

नुवाकोटको ककनीस्थित विद्युत प्रसारण लाइनमा हिँड्ने एक व्यक्तिको आज नेपाली सेनाले सकुशल उद्धार गरेको छ । पोलबाट चढेर विद्युतको प्रसारण लाइनमा हिँड्ने र भुण्डिने गरेका ती व्यक्ति नुवाकोटको बेलकोटगढी नगरपालिका–१३ का माइला भन्ने प्रेम विक रहेका खुल्न आएको छ । उक्त प्रशारण लाइन माथिल्लो त्रिशूली थ्री ए को हो । उनी पोलमा चढेको चाल पाएका […]

विद्युत प्रसारण लाइनमा चढेका युवकको उद्धार

काठमाडौं । नुवाकोटको ककनी गाउँपालिकास्थित विद्युतको प्रसारण लाइनमा चढेका युवकलाई नेपाली सेनाको टोलीले उद्धार गरेको छ । शनिबार बिहान ११ बजेतिर तारमा चढेका बेलकोट नगरपालिका–१३ का माइला बिकलाई तालिमप्राप्त सैनिकहरुले टावरमा चढेर उद्धार गरेका हुन् । बिक विद्युतको पोलमा चढ्न थालेपछि करेन्ट लाग्न सक्ने भन्दै स्थानीयको खबरपछि प्राधिकरणले माथिल्लो त्रिशुली थ्री ए र केही साना […]

विद्युत प्रसारण लाइनमा झुन्डिएका व्यक्तिको ९ घण्टापछि उद्धार

काठमाडौँ । नुवाकोटको ककनी गाउँपालिका -७ स्थित त्रिशुली ‘थ्रि ए’ को प्रशारण लाइनमा चढेका व्यक्तिको ९ घण्टापछि उद्धार गरिएको छ। आज बिहान १० बजेदेखि प्रशारण लाइनमा चढेर हिँडेका बेलकोटगढी नगरपालिका- १३ घलेगाउँका ४४ वर्षीय माइला बिककाे साँझ सेनाको उद्दार टोलीले हेलिकप्टरबाट उद्धार गरेकाे हाे । बिक शनिबार बिहानै प्रशारण लाइनमा चढेका थिए । उनलाई तारबाट […]

विद्युत प्रसारण लाइनमा झुन्डिएका व्यक्तिको उद्धार

काठमाडौँ- नुवाकोटको ककनीको हाइटेन्टसन तारमा झुन्डिएका युवकलाई नेपाली सेनाको टोलीले उद्धार गरेको छ । बिजुलीको पोलबाट तारमा चढेर हिँडिरहेका प्रेमबहादुर बिक ‘माइला’ लाई करिब ९ घण्टापछि उनको उद्धार गरिएको हो ।उनलाई सेनाको टोलीले उद्धार गरेको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिए। उनलाई तल झार्नको लागि प्रहरी तथा स्थानीयले प्रयास गरिरहे पनि उनी भने अटेरी […]

नुवाकोटमा विद्युत प्रसारण लाइनमा झुन्डिएका व्यक्तिको उद्धार

काठमाडौँ – नुवाकोटमा विद्युत प्रसारण लाइनमा झुन्डिएका व्यक्तिको नेपाली सेनाको टोलीले उद्धार गरेको छ। उद्धारका लागि पुगेको नेपाली सेनाको टोलीले उनलाई तारबाट झारेको नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले जानकारी दिए। त्यसअघि उर्जामन्त्री पम्फा भुसालको निर्देशनमा सेनाको हेलिकप्टरसहितको टोली पुगेको थियो। उद्धार कार्यमा सहायक प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालसहित प्रहरीको टोली र स्थानीयसमेत लागेका […]

विद्युत प्रसारण लाइनमा चढेका मानिसको उद्धार गर्न ऊर्जामन्त्रीले सेनालाई गुहारिन्

काठमाडाैं : नुवाकोटको ककनी गाउँपालिका वडा नं ७ स्थित बिजुलीको हाइटेन्सन प्रसारण लाइनमा चढेका मानिसको तत्कालै उद्धार गर्न ऊर्जामन्त्री पम्फा भुषालले नेपाली सेनालाई आग्रह गरेकी छिन्।मानसिक सन्तुलन ठीक नभएका एक व्यक्ति टावर चढेर तारमा झुन्डिएर हिँडिरहेकाले विद्युत् प्रसारणमा समस्या भएपछि उसलाई ओर्लन धेरैले प्रयास र आग्रह गर्दा केही उपाय नलागेपछि मन्त्रीले सेनालाई गुहार्नुपरेको हो।'विद्युत लाइनको जोखिमलाई ध्यान दिएर हेलिकप्टरबाट भए पनि उद्धार गरौँ ', भन्दै मन्त्री भुषालले उद्धारमा

जुम्लामा विद्युत सेवा अवरुद्ध

जुम्ला : जुम्लामा  विद्युत सेवा अवरुद्ध भएको छ।दुई दिनदेखि विद्युत नआउँदा यहाँका नागरिक अँध्यारोमा बस्न बाध्य भएका छन्।जुम्लामा  राष्ट्रिय प्रसारण लाइनमा जोडिएपनि  पटकपटक अवरुद्ध हुँदा  यहाँका नागरिक अँध्यारोमा बस्न बाध्य भएका हुन्।दैलेख, कालिकोट खण्डमा विद्युत प्रसारण लाइनमा खराबी आएपछि विजुली अवरुद्ध भएको  विद्युत प्राधिकरणले बताएको छ।कालिकोट देखि जुम्ला ११ केभी ए राष्ट्रिय विद्युत प्रसारण लाइन जडान भएको  छ। तर, पटक पटक बिग्रने भएका कारण जुम्लीले विजुली आपूर्तिको

मनाङमा राष्ट्रिय प्रसारण लाइन आएकोे पाँच महिनामै क्षति

मनाङ – केन्द्रीय विद्युत प्रसारण लाइन आएको पाँच महिनामै मनाङको विद्युत सेवामा बाढीपहिराले क्षति पुर्‍याएको छ । यही असारको सुरुदेखि परेको अविरल वर्षाका कारण जिल्लामा पहिलोपटक आएको नेपाल विद्युत प्राधिकरणको ३३ केभी प्रसारण लाइनमा क्षति पुगेको हो । बाढीपहिराले प्रसारण लाइनमा ८० लाख बराबरको क्षति पु¥याएको नेपाल विद्युत प्राधिकरण मनाङ वितरण केन्द्रका प्रमुख मिलन सुवेदीले […]