जलवायु परिवर्तन पछिल्लो समय संसारकै समस्या हो। यस समस्यामा निम्न तथा मध्यम आय भएका देशदेखि संसारका प्रतिष्ठित र ठूला देशका नेता लागि परेका छन्। पेरिस सम्झौतादेखि विभिन्न समयमा नीति निर्माताले एउटा पहल गरेका छन्। जिरो कार्बनका लागि धेरै देशले एउटा समय सीमा तोकेका छन्, भलै त्यस समय सीमासम्म लक्ष्य पाउनेका लागि योजना कार्यान्वयन कत्तिको गरेका […]