जलवायु संकटको आवाज उठाउँदै युएन हाउस अगाडि वृहत नागरिक समाजको प्रदर्शन

जलवायु संकटको आवाज उठाउँदै युएन हाउस पुल्चोक अगाडि वृहत नागरिक समाजले प्रदर्शन गरेको छ। डाक्टर गोविन्द केसी, नारायण वाग्लेलगायतको सहभागितामा मंगलबार प्रदर्शन भएको हो।