कोपमा भएका निर्णयलाई सान्दर्भिक बनाउन आन्तरिक गृहकार्य थाल्नुपर्छ

एक दशकभन्दा बढी जलवायु परिवर्तनको क्षेत्रमा सक्रिय भएर जलवायु परिवर्तनको मुद्दामा बुलन्द आवाज उठाउने व्यक्तिहरूमध्ये अग्रस्थानमा आउने नाम हो- मञ्जित ढकाल । वातावरण संरक्षण कोषको पूर्वसदस्य, हरित जलवायु कोषको बोर्ड सदस्यको सल्लाहकार, अतिकम विकसित राष्ट्रहरूको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय छलफलहरूमा समेत ढकाल सल्लाहकार छन् । ‘कार्यान्वयनका लागि सँगसँगै’ भन्ने नाराका साथ इजिप्टस्थित शर्म अल–शेखमा गत […]