नेपाललगायत विकासोन्मुख मुलुकका प्रतिनिधिहरूले जलवायुजन्य जोखिमसँग अनुकूलित भएर जुध्न सक्ने क्षमता अभिवृद्धिका लागि आवश्यक पर्ने वित्तीय पहुँच सहज हुनुपर्ने आवाज उठाइरहेका छन् । ‘कार्यान्वयनका लागि सँगसँगै’ भन्ने नाराका साथ इजिप्टको शर्म अल–शेखमा जारी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी संरचना महासन्धी (यूएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको २७ औं सम्मेलन (कोप–२७) मा जलवायु वित्तको पहुँच सहज हुनुपर्ने आवाज […]