कृषि क्षेत्र र अल्पसंख्यक समुदायमा जलवायु परिवर्तनले पारेको असरमा काम गर्न सबै सरोकारवाला निकायहरू एक ठाउमा आउनुपर्ने आवश्यकता देखिएको विज्ञहरूले बताएका छन्।जलवायु अनुकुलनको कामसँगै विपद्पूर्व सूचना प्रसारमा पनि महत्वका साथ काम गर्नुपर्ने बताएका छन्। सरोकारवालाहरूले युएईको दुबईमा सम्पन्न विश्व जलवायु सम्मेलनले आशालाग्दा र स्वागतयोग्य निर्णयहरू पारित भएको भन्दै यसको कार्यान्वयमा सबै पक्ष मिलेर अघि बढ्नुपर्नेमा जोड दिएका छन्।कोप २८ मा अल्पसंख्यका विषयहरूमा पनि आवाज उठेको र कृषि क्षेत्रमा जलवायु पर