झापा – नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिको कामप्रति असन्तुष्टि व्यक्त गरेका छन् । पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिको कामप्रति असन्तुष्टि जनाउँदै ग्रामीण क्षेत्रका जनताको समस्या समाधानका लागि ठोस योजना ल्याउनुपर्ने बताए । शनिवार झापाको बिर्तामोडमा आयोजित पार्टीको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै कांग्रेस नेता सिटौलाले ग्रामीण भेगका जनताले चाडपर्व मनाउने वातावरण […]