म्युजिक भिडियोमा देखिँदै साम्राज्ञी (फाेटाेफिचर)

  काठमाडाैं । म्युजिक भिडियोमा खासै नदेखिने अभिनेत्रीमा पर्छिन्, साम्राज्ञी राज्यलक्ष्मी शाह । उनै अभिनेत्री शाहलाई दर्शकले अब नयाँ एक गीतको भिडियोमा देख्न पाउने भएका छन् । निर्माताद्वय दिनेश दर्शनधारी र यशोदा राईका पुत्र नयाँ कलाकार देलविस दर्शनधारी र राज रोहन तुम्बाहाम्फेसँग साम्राज्ञीले स्क्रिन शेयर गर्ने भएकी हुन । ट्री इन्टरटेन्मेन्टले निर्माण गर्ने ‘माया पिरेम’ […] The post म्युजिक भिडियोमा देखिँदै साम्राज्ञी (फाेटाेफिचर) appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धित सामग्री

अभिनेता पुष्प खड्काको नजरमा कुन अभिनेत्री कस्ता ?

मिलनसार साम्राज्ञी, बौद्धिक केकी अभिनेता पुष्प खड्का सिनेमा र म्युजिक भिडियो दुवैमा उत्तिकै जमेका छन् । आफ्नो करिअरका दौरान उनले धेरै चर्चित अभिनेत्रीहरूसँग स्क्रिन सेयर गरिसकेका छन् । रोमान्टिक र शालिन...

चार लाख पारिश्रमिक लिने साम्राज्ञी म्युजिक भिडियोमा किन चलिनन् ?

६ माघ, काठमाडौं । चलचित्रका केही कलाकारलाई छाड्ने हो भने अहिले अधिकांशको आम्दानीको स्रोत म्युजिक भिडियो बनेको छ । कोरोना महामारी शुरु भएयताको दुई वर्षमा चलचित्रका कलाकारहरुले म्युजिक भिडियोमा अभिनय गरेर लाखौं आम्दानी गरेका छन् । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले शुरुमा म्युजिक भिडियोमा काम गर्न खासै रुचि देखाएकी थिइनन् । तर, दोस्रो चरणको लकडाउनपछि भने […]

साम्राज्ञीको गीतमा  १ लाख पुरस्कार

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित म्युजिक भिडियो हो ‘माया पिरेम’ । केही दिन अगाडि सार्वजनिक यो गीतको टिकटक बनाउनेलाई ८ हजारदेखि १ लाखसम्म पुरस्कार घोषणा गरिएको छ । केहीदिन अगाडि सार्वजनिक यो भिडियो निर्माण संस्था ट्रि इन्टरटेन्मेन्टले पुरस्कारको घोषणा गरेको हो । जसको अवधि कात्तिक २२ गतेसम्म राखिएको छ ।  पुरस्कारका लागि आयोजकले दिएको ह्यास्ट ट्यागहरु प्रयोग गर्दै टीकटक बनाउन सकिनेछ । यो प्रतियोगिताको विजेताले १ लाख पुरस्कार पाउनेछन् । यस्तै, दोश्रो हुनेले ५० हजार,

म्युजिक भिडियोमा बोल्ड साम्राज्ञी

काठमाडौँ । पछिल्लो समयकी हिट अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह पनि म्युजिक भिडियोमा धमाधम देखिन थालेकी छन् । केही अगाडि ‘माया प्रेम’ बोलको गीतमा देखिएकी साम्राज्ञी अभिनीत अर्को म्युजिक भिडियो ‘प्रभाव’ सार्वजनिक भएको छ । दसैँको अवसर पारेर सार्वजनिक भिडियोमा साम्राज्ञीको बोल्ड अन्दाज देख्न सकिन्छ ।प्रकाश विक्रम थापाको शब्द, संगीत र स्वर रहेको गीतमा संगीत संयोजन सुरज शर्माले गरेका हुन् । शेखरराज खशजुको निर्देशन रहेको भिडियोमा साम्राज्ञीलाई अभिनयमा जोडीको रूपमा साथ विवेक

प्रकाशको गीतमा रोमान्टिक बने साम्राज्ञी र विवेक

साम्राज्ञी अभिनित 'प्रभाव' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियोमा साम्राज्ञीले विवेक खड्कासँग जोडी बाँधेकी छन्

साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनीत ‘माया पिरेम’ को म्युजिक भिडियो सार्वजनिक

अहिले चर्चामा रहनुभएको नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । माया पिरेम बोलको गीतमा निर्देशक माईकल चन्दले आफ्नो निर्देशनमा नायिका साम्राज्ञीलाई म्युजिक भिडियोमा उतार्नुभएको हो ।

‘माया पिरेम’ को भिडियोमा साम्राज्ञी

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित म्युजिक भिडियो ‘माया पिरेम’ सार्वजनिक भएको छ । बुधबार एक कार्यक्रमका बिच भिडियो सार्वजनिक गरिएको हो ।  चर्चित गायक विश्व नेपाली र गायिका अस्मिता परियारको स्वर, डिपी खनालको शब्द रहेको गीतमा शंकर थापा स्माइलको संगीत र उदयराज पौडेलको संगीत संयोजन छ ।गीतको भिडियोमा साम्राज्ञीको अलवा अलिशा शर्मा र नव–कलाकार देलविस दर्शनधारी, राज रोहन तुम्बाहाङ्फेको अभिनय छ ।  थुप्रै कोरस समेत प्रयोग गरिएको भिडियो निर्माण र साम्राज्ञीको अभिनय साम

एलफ्‍टमा प्रचण्ड आएनन्, कार्यक्रम नसकिँदै बाहिरिइन् साम्राज्ञी

काठमाडौं : बुधवार ठमेलस्थित एलफ्ट होटलमा पुस्तक विमोचन तथा म्युजिक भिडियो सार्वजनिक कार्यक्रम आयोजना गरिएको थियो। दिउँसो १ बजे भनिएको कार्यक्रम एकघण्टा ढिलो सुरु भएको थियो। अभिनेत्री साम्राज्ञी कार्यक्रममा सुरु हुनुभन्दा एक घण्टा अघि नै पुगीसकेकी थिइन्।  कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आउने भनिएको थियो। तर, उनी…

म्युजिक भिडियो गर्दै साम्राज्ञी, दुई नव-कलाकारसँग बाँध्नेछिन् जोडी

साम्राज्ञी भिडियोमा काम गर्न तयार भएकी छिन् । निर्माताद्वय दिनेश दर्शनधारी र यशोदा राईका छोराहरू देलविस दर्शनधारी र राज रोहन तुम्बाहाम्फेसँग साम्राज्ञीले भिडियो खेल्ने भएकी हुन् ।

देलविस र राज रोहनसँग रोमान्टिक साम्राज्ञी

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई दर्शकले पर्दामा देख्न नपाएको धेरै भयो । फिल्म बाहेक विज्ञापन र म्युजिक भिडियो भने उनको रोजाइमा खासै पर्ने गरेको छैन । केही अगाडि आफ्नै आमाको स्वर रहेको एक म्युजिक भिडियो अभिनय गरेकी साम्राज्ञी फेरि म्युजिक भिडियोमा देखिने भएकी छन् । निर्माताद्वय दिनेश दर्शनधारी र यशोदा राईका पुत्र नव कलाकार देलविस दर्शनधारी र राज रोहन तुम्बाहाङ्फेसँग उनी एक म्युजिक भिडियोमा देखिन लागेकी छन् ।ट्री इन्टरटेन्मेन्टले निर्माण गर्ने ‘माया पिरेम’ बोलको गीतको म्युजिक