६ माघ, काठमाडौं । चलचित्रका केही कलाकारलाई छाड्ने हो भने अहिले अधिकांशको आम्दानीको स्रोत म्युजिक भिडियो बनेको छ । कोरोना महामारी शुरु भएयताको दुई वर्षमा चलचित्रका कलाकारहरुले म्युजिक भिडियोमा अभिनय गरेर लाखौं आम्दानी गरेका छन् । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले शुरुमा म्युजिक भिडियोमा काम गर्न खासै रुचि देखाएकी थिइनन् । तर, दोस्रो चरणको लकडाउनपछि भने […]