अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित म्युजिक भिडियो हो ‘माया पिरेम’ । केही दिन अगाडि सार्वजनिक यो गीतको टिकटक बनाउनेलाई ८ हजारदेखि १ लाखसम्म पुरस्कार घोषणा गरिएको छ । केहीदिन अगाडि सार्वजनिक यो भिडियो निर्माण संस्था ट्रि इन्टरटेन्मेन्टले पुरस्कारको घोषणा गरेको हो । जसको अवधि कात्तिक २२ गतेसम्म राखिएको छ । पुरस्कारका लागि आयोजकले दिएको ह्यास्ट ट्यागहरु प्रयोग गर्दै टीकटक बनाउन सकिनेछ । यो प्रतियोगिताको विजेताले १ लाख पुरस्कार पाउनेछन् । यस्तै, दोश्रो हुनेले ५० हजार,