एलफ्‍टमा प्रचण्ड आएनन्, कार्यक्रम नसकिँदै बाहिरिइन् साम्राज्ञी

काठमाडौं : बुधवार ठमेलस्थित एलफ्ट होटलमा पुस्तक विमोचन तथा म्युजिक भिडियो सार्वजनिक कार्यक्रम आयोजना गरिएको थियो। दिउँसो १ बजे भनिएको कार्यक्रम एकघण्टा ढिलो सुरु भएको थियो। अभिनेत्री साम्राज्ञी कार्यक्रममा सुरु हुनुभन्दा एक घण्टा अघि नै पुगीसकेकी थिइन्।  कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आउने भनिएको थियो। तर, उनी…