प्रकाशको गीतमा रोमान्टिक बने साम्राज्ञी र विवेक

साम्राज्ञी अभिनित 'प्रभाव' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियोमा साम्राज्ञीले विवेक खड्कासँग जोडी बाँधेकी छन्

सम्बन्धित सामग्री

पोखरा पुगेर यसरी खुलिन् साम्राज्ञी

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह यतिबेला पोखरामा छिन् । उनी फिल्म सुटिङका लागि भन्दा पनि घुमघामका लागि पोखरा पुगेकी हुन् । पोखरा घुमघामका तस्बिर उनले सामाजिक संजाल मार्फत पनि शेयर गरेकी छन् । तस्बिरमा उनले स्वीमवेयर समेत प्रयोग गरेकी छन् । तस्बिरमा साम्राज्ञी हट एण्ड सेक्सी देखिएकी छन् । जसमा उनको मादकता र सौन्दर्य समेत झल्किएको छ । साम्राज्ञीले हालै ‘लण्डन टु पेरिस’ फिल्मको छायांकन सकेकी छन् । बेलायत र फ्रान्सका विभिन्न सहरमा छायांकन भएको फिल्ममा उनी मुख्य भूमिकामा छिन् ।

‘वर एण्ड वधु’मा भित्रिइन् साम्राज्ञी

फिल्म ‘वर एण्ड वधु’ मा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अनुबन्धित भएकी छन् । निर्देशक मिलन चाम्सले फिल्मको मुख्य भूमिकाको लागि साम्राज्ञी भित्रिएको जानकारी दिए ।  ‘फिल्मको मुख्य भूमिकाका लागि साम्राज्ञी भर्खर फाइनल भएकी हुन्’ निर्देशक चाम्सले भने, ‘उनको जोडी र भूमिका अहिले खुलाउन मिल्दैन ।’ फिल्मभित्र रहने कलाकार को कसको जोडी भन्ने विषय फिल्मको शुभ–मुर्हूतमा मात्र जानकारी दिने चाम्सले बताए ।फिल्मको मुख्य भूमिकाको लागि यसअघि आँचल शर्मा र विवेक क

ह्यारीकी प्यारी बनिन् साम्राज्ञी

काठमाडौं, २३ माघ । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह पहाडहरुमा हिउँ भरिएपछि उचाईतिर लागेकी छिन् । उनी अचानक अग्लो पहाडको टाकुरामा देखिइन् । साम्राज्ञी कसैसँग डेटिङमा पुगेकी होइनन् । उनी चलचित्र सुटिङमा पुगेकी हुन् । कपिल रिजालको निर्देशनमा आजबाट ह्यारीकी प्यारीको सुटिङ चलेको छ । श्रीपञ्चमी पारेर सुटिङ सुरु भएको हो । ह्यारीकी प्यारीमा जीतु नेपाल […]

'ह्यारीकी प्यारी' को छायाङ्कन सेटमा पुगिन् साम्राज्ञी

काठमाडौं: अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह फिल्म् 'ह्यारीकी प्यारी' को छायाङ्कन सुरु गरेकी छिन्। पछिल्लो समय केही म्यजिक भिडियो काम गर्दैँ आएकी साम्राज्ञी फिल्मको सेटमा फर्किएकी हुन्। केही दिनअघि सुरु भएको फिल्मको शुभ मुर्हतमा साम्राज्ञी उपस्थित थिइनन्। तर आफ्नो छायाङ्कन सेड्युलमा उनी सेटमा पुगेकी हुन्। कलाकार जितु नेपालले छायाङ्कन स्थलको फोटो फेसबुकमा…

‘ह्यारीकी प्यारी’को सेटमा साम्राज्ञी

२१ माघ, काठमाडौं । केही साताअघि छायांकन सुरु भएको चलचित्र ‘ह्यारीकी प्यारी’को सेटमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह पनि पुगेकी छन् । चलचित्रको शुभसाइतमा साम्राज्ञी उपस्थित थिइनन् । चलचित्रका मुख्य कलाकार जितु नेपालका केही दृश्यको छायांकन गरिएको थियो । तर, जितुले सार्वजनिक गरेको नयाँ तस्वीरमा उनी साम्राज्ञीसँगै देखिएका छन् । चलचित्रमा कलाकार विजय बरालको पनि मुख्य […]

म्युजिक भिडियोमा बोल्ड साम्राज्ञी

काठमाडौँ । पछिल्लो समयकी हिट अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह पनि म्युजिक भिडियोमा धमाधम देखिन थालेकी छन् । केही अगाडि ‘माया प्रेम’ बोलको गीतमा देखिएकी साम्राज्ञी अभिनीत अर्को म्युजिक भिडियो ‘प्रभाव’ सार्वजनिक भएको छ । दसैँको अवसर पारेर सार्वजनिक भिडियोमा साम्राज्ञीको बोल्ड अन्दाज देख्न सकिन्छ ।प्रकाश विक्रम थापाको शब्द, संगीत र स्वर रहेको गीतमा संगीत संयोजन सुरज शर्माले गरेका हुन् । शेखरराज खशजुको निर्देशन रहेको भिडियोमा साम्राज्ञीलाई अभिनयमा जोडीको रूपमा साथ विवेक

सुटिङ सेटमा फर्किएकी साम्राज्ञी

गतबर्ष चलचित्र ‘तिम्रो मेरो साथ’को छायांकन सकेपछि नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले नयाँ चलचित्रको काम गरेकी छैनन् । उनको लाइनअपमा केही चलचित्र भने छन् । वैशाखबाट दोश्रो चरणको कोरोनाका कारण निषेधाज्ञा भएपछि नेपाली चलचित्रको काम ठप्प भयो । तर, म्युजिक भिडियोको छायांकनको गती भने रोकिएको थिएन । भिडियोको छायांकनमा कलाकारहरु व्यस्त हुँदा साम्राज्ञी भने यसबाट टाढै […]

म्युजिक भिडियोमा देखिँदै साम्राज्ञी (फाेटाेफिचर)

काठमाडाैं । म्युजिक भिडियोमा खासै नदेखिने अभिनेत्रीमा पर्छिन्, साम्राज्ञी राज्यलक्ष्मी शाह । उनै अभिनेत्री शाहलाई दर्शकले अब नयाँ एक गीतको भिडियोमा देख्न पाउने भएका छन् । निर्माताद्वय दिनेश दर्शनधारी र यशोदा राईका पुत्र नयाँ कलाकार देलविस दर्शनधारी र राज रोहन तुम्बाहाम्फेसँग साम्राज्ञीले स्क्रिन शेयर गर्ने भएकी हुन । ट्री इन्टरटेन्मेन्टले निर्माण गर्ने ‘माया पिरेम’ […] The post म्युजिक भिडियोमा देखिँदै साम्राज्ञी (फाेटाेफिचर) appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

देलविस र राजसँग बोल्ड साम्राज्ञी

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह पछिल्लो केही समयदेखि रिजर्भ बस्न थालेकी छिन् । अधिकांश नायिकाहरुले म्युजिक भिडियोमा मन बनाउँदा पनि साम्राज्ञीले थुप्रै अफरलाई अस्विकार गरिन् । बरु, साम्राज्ञी अनलाइन सपिङ व्यवसायमा व्यस्त बनिन् । अब, भने एउटा गीत र टिमले साम्राज्ञीको मन तानेको छ । उनी, ट्रि इन्टरटेन्मेन्टले निर्माण गर्न लागेको एक म्युजिक भिडियोमा देखिने तयारीमा […]

‘मारुनी’पछि बलियो बनेको साम्राज्ञी र पुष्पको जोडी

नायिका साम्राज्ञी राज्यलक्ष्ममी शाह र नायक पुष्प खड्काले चलचित्र ‘मारुनी’मा एकसाथ काम गरेका थिए । यो चलचित्रमा काम गर्दा साम्राज्ञी स्टार भैसकेकी थिइन् । पुष्प भने चलचित्र क्षेत्रमा जमिरहेका थिए । दुबैले चलचित्रमा एकसाथ काम गरेपछि उनीहरुविचको टिमअप भने बलियो बनेको छ । पुष्पसँग काम गर्न ‘मारुनी’ अघि साम्राज्ञीले आनाकानी गर्ने गरेको समेत चर्चा चलेको […]