साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनीत ‘माया पिरेम’ को म्युजिक भिडियो सार्वजनिक

अहिले चर्चामा रहनुभएको नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । माया पिरेम बोलको गीतमा निर्देशक माईकल चन्दले आफ्नो निर्देशनमा नायिका साम्राज्ञीलाई म्युजिक भिडियोमा उतार्नुभएको हो ।