रिक्त रहेका क्षेत्रमा उपनिर्वाचन गर्न प्रभु साहकाे माग

काठमाडौं । नेकपा पुर्नगठनको आन्तरिक गृहकार्यमा जुटेका पूर्वमन्त्री प्रभु साहले रिक्त रहेका प्रतिनिधिसभा र प्रदेशसभा क्षेत्रमा उपनिर्वाचन गर्न माग गरेका छन् । संविधान अनुसार सांसदको पद रिक्त भएमा बढीमा ६ महिनाभित्रमा निर्वाचन गर्नुपर्ने हुन्छ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई ‘अपवित्र गठबन्धनको सरकार’ को संज्ञा दिदै उनले सरकार र निर्वाचन आयोगले उपनिर्वाचन नगरी संवैधानिक हक […] The post रिक्त रहेका क्षेत्रमा उपनिर्वाचन गर्न प्रभु साहकाे माग appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

आम जनता पार्टीले चितवन- २ को उपनिर्वाचन बहिष्कार गर्ने

काठमाडौँ – आम जनता पार्टीले चितवन- २ मा उपनिर्वाचन गर्ने निर्णय नसच्याए बहिष्कार गर्ने चेतावनी दिएको छ। प्रभु साह अध्यक्ष रहेकाे उक्त पार्टीले शनिबार विज्ञप्ति जारी गर्दै उपनिर्वाचन गर्ने निर्वाचन आयोगको निर्णयलाई पक्षपाती, द्वेष र हतारो भएको र त्यसलाई नसच्याए उपनिर्वाचनमा भाग नलिने जनाएको हाे। पार्टीले अघिल्लो प्रतिनिधिसभामा एक दर्जन स्थानमा रिक्त हुँदा उपनिर्वाचनका लागि […]

संविधानअनुसार उपनिर्वाचन गराउन नसक्नु सत्ता गठबन्धनको असक्षमता हो : प्रभु साह

नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री प्रभु साहले संविधान अनुसार उपनिर्वाचन गराउन नसक्नु सरकार र पाँच दलीय गठबन्धनको असक्षमता रहेको बताएका छन् ।  मधेस प्रदेशको धनुषा जिल्लामा पुगेका नेता साहले विभिन्न पालिकामा पार्टी नेताकार्यकर्तासंग भेटघाट गर्दै यस्तो बताएका हुन् । संविधान अनुसार प्रतिनिधिसभा र प्रदेशसभामा रिक्त रहेको ठाउँमा ६ महिनाभित्र उपनिर्वाचन गराउनुपर्ने हो । तर, सरकार र निर्वाचन आयोगमा रहेकाहरु संविधान अनुसार उपनिर्वाचन गराउन नसक्ने असक्षमहरुको जमात भएको टिप्

प्रतिक्रियावादीको कुनै षड्यन्त्रले एमाले कमजोर हुँदैन : प्रभु साह

नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री प्रभु साहले प्रतिक्रियावादीको कुनै पनि षडयन्त्रले अब एमाले पार्टीलाई कमजोर बनाउन नसक्ने दाबी गरेका छन् । उनले एमालेको लोकप्रियतासँग डराएर नै पाँच दलीय गठबन्धनले पद रिक्त रहेका कतिपय स्थानमा उपनिर्वाचन नगराएको बताए । शुक्रबार गृहजिल्ला रौतहटको चन्द्रनिगाहपुरस्थित एमाले नगर कमिटीद्वारा आयोजित अगुवा भेलालाई सम्बोधन गर्दै साहले नेकपा माओवादी केन्द्रबाट एमालेमा गएका नेताहरुले सामूहिक राजीनामा दिने भन्ने आशयको खबर भ्रामक र गलत रहेको बताए ।

उपनिर्वाचन गराउन सरकार र निर्वाचन आयोग असक्षम : प्रभु साह

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं पूर्व मन्त्री प्रभु साहले संविधान अनुसार उपनिर्वाचन गराउँन नसक्नु सरकार र पाँच दलीय गठबन्धनको असक्षमता रहेको बताएका छन् । मधेस प्रदेशको धनुषा जिल्लामा पुगेका नेता साहले बिभिन्न पालिकामा पार्टी नेताकार्यकर्तासंग भेटघाट गर्दै यस्तो बताए । संविधान अनुसार प्रतिनिधि सभा र प्रदेश सभामा रिक्त रहेको ठाउँमा ६ महिनाभित्र […] The post उपनिर्वाचन गराउन सरकार र निर्वाचन आयोग असक्षम : प्रभु साह appeared first on राजधानी राष्ट्रिय दैनिक.

हार्ने डरले गठबन्धन सरकारले उपनिर्वाचन गराएन : प्रभु साह

वीरगंज । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री प्रभु साहले संविधान अनुसार समयमा उपनिर्वाचन नगराउनु सरकारको असक्षमता रहेको बताएका छन् । मंगलबार बीरगंजमा एमालेको आठौँ पर्सा जिल्ला अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता साहले हारको डरले गठबन्धन सरकारले उपनिर्वाचन नगराएको बताए । विभिन्न जालझेल तथा षड्यन्त्रपूर्ण ढंगले परमादेशबाट आएको सरकार जनतामाझ जानबाट डराएको पुष्टि […] The post हार्ने डरले गठबन्धन सरकारले उपनिर्वाचन गराएन : प्रभु साह appeared first on राजधानी राष्ट्रिय दैनिक.

हारको डरले गठबन्धन सरकारले उपनिर्वाचन गराएन : प्रभु साह

नेकपा (एमाले) स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री प्रभु साहले हारको डरले गठबन्धन सरकारले चुनाव नगराएको आरोप लगाएका छन् । शुक्रबार राजविराजस्थित राज रंगशालामा आयोजित एमालेको नवौं सप्तरी जिल्ला अधिवेशनमा साहले उपनिर्वाचन नगराउनु सरकारको अक्षम्य अपराध गरेको बताए ।विभिन्न जालझेल तथा षड्यन्त्रपूर्ण ढंगले परमादेशबाट आएको सरकार जनतामाझ जानबाट डराएको पुष्टि भएको उनको भनाइ छ । एउटै विधि मानेर राष्ट्रिय सभाको चुनाव गर्न सक्ने सरकारले ६ महिनाभित्र अनिवार्य चुनाव गर्नुपर्ने संवैधानिक व्यवस्था लत्यानुले गठब

हारको डरले गठबन्धन सरकारले उपनिर्वाचन गराएन: प्रभु साह

राजविराज । नेकपा (एमाले) स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री प्रभु साहले हारको डरले गठबन्धन सरकारले चुनाव नगराएको आरोप लगाएका छन् । शुक्रबार राजविराजस्थित राज रंगशालामा आयोजित एमालेको नवौं सप्तरी जिल्ला अधिवेशनमा साहले उपनिर्वाचन नगराउनु सरकारको अक्षम्य अपराध गरेको बताए । विभिन्न जालझेल तथा षड्यन्त्रपूर्ण ढंगले परमादेशबाट आएको सरकार जनतामाझ जानबाट डराएको पुष्टि भएको उनको भनाइ […]

हारको डरले गठबन्धन सरकारले उपनिर्वाचन गराएन : प्रभु साह

राजविराज। नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री प्रभु साहले हारको डरले गठबन्धन सरकारले चुनाव नगराएको आरोप लगाएका छन् । शुक्रबार राजविराजस्थित राज रंगशालामा आयोजित नेकपा एमालेको नवौं सप्तरी जिल्ला अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता साहले उपनिर्वाचन नगराउनु सरकारको अक्षम्य अपराध गरेको बताए । विभिन्न जालझेल तथा षड्यन्त्रपूर्ण ढंगले परमादेशबाट आएको सरकार जनतामाझ जानबाट […]

माओवादीले हटाएका चार सांसदको पत्र निर्वाचन आयोगमा पुग्यो

काठमाडौं । नेकपा माओवादी केन्द्रले कारवाही गरेर हटाएका प्रतिनिधि सभाका चार सांसदको निस्कासनसम्बन्धी औपचारिक पत्र निर्वाचन आयोगमा पुगेको छ । रिक्त रहेका पदहरुमा उपनिर्वाचन गराउन आफू तयार रहेको निर्वाचन आयोगले जनाएको छ । तर, संघ र प्रदेशमा सबै रिक्त स्थानहरूका एकैचोटि उपचुनाव गराइने आयोगले स्पष्ट पारेको छ ।प्रतिनिधि सभाका सांसदहरु टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट र गौरीशंकर चौधरीले माओवादी पार्टी परित्याग गर्दै एमाले प्रवेश गरेपछि माओवादीले उनीहरुलाई पार्टी सदस्य र सांसद पदसमेत नरहने गरी