काठमाडौं उपत्यकामा पानी वितरणका लागि बिच्छाइएको नयाँ पाइपको सञ्जालले दबाब थेग्न नसकेपछि सोमबार सडक जलमग्न भएको छ । नयाँ पाइपको सञ्जाल राजधानीका लैनचौरसहितका क्षेत्रमा फुट्दा सडक जलमग्न भएको हो । काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले लैनचौरस्थित नयाँ वितरण सञ्जालमा समस्या आएपछि पुरानै पाइपलाइनबाट पानी वितरणका लागि पठाएको छ । नयाँ सञ्जालमा समस्या आएपछि […]