वर्षाको पानी थुनिएर जलमग्न भए काठमाडौंका सडक (फोटो फिचर)

बिहीबार साँझ काठमाडौंमा भएको वर्षाले सडक जलमग्न भएको छ । वर्षाको पानीले सहज निकास नपाउँदा सडकमै जमेको छ । सडक किनारामा रहेका ढलहरु फोहोरले टालिएका कारण पनि पानी जमेको हो ।

सम्बन्धित सामग्री

वैशाखमा मेलम्ची आउने, ढल नबन्दा काठमाडौं जलमग्न हुने डर

११ मंसिर, काठमाडौं । पानीको अभावले काकाकुल बनेको काठमाडौंले आगामी वैशाखबाट मेलम्चीमार्फत् राहत पाउनेछ । तर, विज्ञको भनाइ मान्ने हो भने सोही कारण वर्षा नलाग्दै काठमाडौंका सडक र गहिरा क्षेत्र ‘ढलमग्न’ हुनेछन् । र, नगरवासीले पानीकै कारण आहत हुनुपर्नेछ । पूर्वाधार विज्ञ सूर्यराज आचार्य मेलम्चीको पानी काठमाडौं आएपछि शहरमा ‘ढल निकास’ …