एकै दिनकाे वर्षाले उपत्यकाका सडक जलमग्न

आइतबार रातभर वर्षा भएसँगै सोमबार बिहानसम्म काठमाडौँ उपत्यकाका विभिन्न सडक जलमग्न भए। काठमाडौँमा सोल्टीमोड क्षेत्र, नारायणहिटी दरबारको पूर्वी क्षेत्र र अन्नपूर्ण चोकमा सडक जलमग्न भए।...

सम्बन्धित सामग्री

ललितपुरमा गाडीको आधा भाग पानीमा डुब्यो

२६ जेठ, काठमाडौं । केहीबेर पानी पर्नासाथ काठमाडौं उपत्यकाका सडक जलमग्न हुनु सामान्य जस्तै भइसकेको छ । पानीको उचित निकास नहुँदा सडकमा पानी जम्ने र सवारी साधन फस्ने गरेका छन् । यस्तै दृष्य आज पनि बागमती करिडोर अन्तर्गत ललितपुरमा देखियो । सानेपाबाट टेकु निस्किने कालो पुल मुनिको सडकमा जमेको पानीमा टाटा पिकअप भ्यान फसेको छ […]