२४ भदौ, काठमाडौं । आज (शुक्रबार) दिउँसो काठमाडौं उपत्यकामा परेको पानीले केही सडक जलमग्न भए । सामान्य झरीमा नै काठमाडौंका होचा ठाउँमा सडक जलमग्न हुने गरेका छ । पानीको निकासको उचित व्यवस्था नभएकाले यसरी सडक जलमग्न हुन्छन् । जसको असर पैदल यात्रुलाई मात्र होइन, सवारी साधनलाई पनि पर्छ । पानी पर्यो कि सडकमा ट्राफिक जाम […]