मेलम्चीको लापरबाहीले लैनचौर क्षेत्रको सडक जलमग्न : विनासूचना पानी वितरण, पाइप फुटेर सडक डुबानमा

मेलम्ची खानेपानी आयोजनाको लापरबाहीले पानी वितरण गरिएको पाइप फुट्दा सोमबार लैनचौर क्षेत्रको सडक जलमग्न भएको छ । आयोजनाले पूर्वसूचना तथा तयारीविना नै मोटो पाइपबाट पानी वितरण गर्दा पाइप गाँसिएको ठाउँ (ज्वाइन्ट)मा...

सम्बन्धित सामग्री

मेलम्चीको पाइप फुट्दा जलमग्न बन्यो लैनचौर

काठमाडौं।मेलम्ची खानेपानीको पाइप फुटेपछि काठमाडौंको लैनचौरस्थित सडक जलमग्न बनेको छ।सोमवार दिउँसो मेलम्चीको पाइप फुटेको हो।शुक्रवारबाट मेलम्चीले काठमाडौंमा पुन पानी वितरण शुरु गरेको हो।सडक जलमग्न भएपछि अहिले लैनचौर क्षेत्रको सडकदेखि जमल उत्तर ढोका क्षेत्रको सडकमा सवारी अवरुद्ध बनेको छ।

मेलम्ची खानेपानीको पाइप फुटेपछि बाटो हिलाम्मे, सवारी अवरुद्ध

काठमाडौं : मेलम्ची खानेपानीको पाइप फुटेपछि काठमाडौंको लैनचौरस्थित सडक जलमग्न बनेको छ। सोमवार दिउँसो मेलम्चीको पाइप फुटेको हो। शुक्रवारबाट मेलम्चीले काठमाडौंमा पुन पानी वितरण शुरु गरेको हो। सडक जलमग्न भएपछि अहिले लैनचौर क्षेत्रको सडकदेखि जमल उत्तर ढोका क्षेत्रको सडकमा सवारी अवरुद्ध बनेको छ।