कार्यान्वयनको कसीमा कार्यसम्पादन सम्झौता

सार्वजनिक जिम्मेवारीमा रहेका पदाधिकारीहरूबीचमा कामको गुणस्तर समयसीमा, लागत, परिमाण, जिम्मेवारी र जवाफदेहिता तथा प्रोत्साहन सुविधासमेत किटान गरी मापनयोग्य सूचकका आधारमा कामको मूल्यांकन गर्ने गरी गरिएको सम्झौता नै कार्यसम्पादन सम्झौता हो। नेपालको सार्वजनिक प्रशासनमा विगत लामै समयदेखि कार्यसम्पादन सम्झौतासम्बन्धी व्यवस्था कार्यान्वयनमा रहेको भए तापनि केही दिनअघि प्रधानमन्त्रीले संघीय सरकारका २१ जना मन्त्रीसँग कार्यसम्पादन सम्झौता गरेसँगै यतिबेला […]