नाम्खा गाउँपालिकाका कर्मचारीले गरे कार्यसम्पादन सम्झौता

सिमकोट – उत्तरी क्षेत्रको नाम्खा गाउँपालिकाका कर्मचारीले एक वर्षका लागि कार्यालयसँग कार्यसम्पादन सम्झौता गरेका छन्। गाउँपालिकाद्वारा प्रदान हने सेवालाई प्रभावकारी रूपमा सम्पादन गर्न सो सम्झौता गरिएको हो। गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहनबहादुुर शाहीले आफूले गाउँपालिकाका अध्यक्षसँग र अन्य सबै कर्मचारीले आफूसँग कार्यसम्पादन सम्झौता भएको बताए। निमित्त प्रमुख प्रशासकीय अधिकृत शाहीसँग भने गाउँपालिकाका सबै शाखाका […]