मुख्यमन्त्रीद्वारा मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता

सुर्खेत- कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गरेका छन् ।मुख्यमन्त्री शाहीले चालु आर्थिक वर्षमा सम्बन्धित मन्त्रालयले सम्पन्न गर्नुपर्ने काम र त्यसको समय तालिकासहितको सम्झौता गरेका हुन् । अब मन्त्रीहरुले सम्बन्धित मन्त्रालयका सचिवसँग सम्झौता गर्नेछन् । गत आर्थिक बर्षमा पनि यस्तै किसिमको सम्झौता गरिएको भएपनि सम्झौता अनुसारको कार्यसम्पादन हुन सकेको थिएन ।गत बर्ष मुख्यमन्त्री […]

सम्बन्धित सामग्री

कार्यान्वयनको कसीमा कार्यसम्पादन सम्झौता

सार्वजनिक जिम्मेवारीमा रहेका पदाधिकारीहरूबीचमा कामको गुणस्तर समयसीमा, लागत, परिमाण, जिम्मेवारी र जवाफदेहिता तथा प्रोत्साहन सुविधासमेत किटान गरी मापनयोग्य सूचकका आधारमा कामको मूल्यांकन गर्ने गरी गरिएको सम्झौता नै कार्यसम्पादन सम्झौता हो। नेपालको सार्वजनिक प्रशासनमा विगत लामै समयदेखि कार्यसम्पादन सम्झौतासम्बन्धी व्यवस्था कार्यान्वयनमा रहेको भए तापनि केही दिनअघि प्रधानमन्त्रीले संघीय सरकारका २१ जना मन्त्रीसँग कार्यसम्पादन सम्झौता गरेसँगै यतिबेला […]

नाम्खा गाउँपालिकाका कर्मचारीले गरे कार्यसम्पादन सम्झौता

सिमकोट – उत्तरी क्षेत्रको नाम्खा गाउँपालिकाका कर्मचारीले एक वर्षका लागि कार्यालयसँग कार्यसम्पादन सम्झौता गरेका छन्। गाउँपालिकाद्वारा प्रदान हने सेवालाई प्रभावकारी रूपमा सम्पादन गर्न सो सम्झौता गरिएको हो। गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहनबहादुुर शाहीले आफूले गाउँपालिकाका अध्यक्षसँग र अन्य सबै कर्मचारीले आफूसँग कार्यसम्पादन सम्झौता भएको बताए। निमित्त प्रमुख प्रशासकीय अधिकृत शाहीसँग भने गाउँपालिकाका सबै शाखाका […]

सार्वजनिक निकायका पदाधिकारीसँग पनि कार्यसम्पादन सम्झौता गरिने

सरकारले सार्वजनिक नियुक्ति पाएका पदाधिकारीहरूसँग पनि कार्यसम्पादन सम्झौता गर्ने भएको छ । यसका लागि हालै सरकारले सार्वजनिक पदाधिकारीको कार्यसम्पादन करार निर्देशिका, २०७९ जारी गरेको छ । नियुक्ति पाएका पदाधिकारीहरूको मूल्यांकन गरेर पुरस्कृत...

कर्णाली प्रदेश : भौतिक मन्त्री र सचिवबीच कार्यसम्पादन सम्झौता

कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री अमरबहादुर थापा र सचिव गोपालप्रसाद सिग्देलबीच कार्यसम्पादन सम्झौता भएको छ । चालु आर्थिक वर्ष २०७८/७९ मा विनियोजित बजेटको प्रभावकारी कार्यान्वयनका लागि मन्त्री थापा र सचिव सिग्देलले आज कार्यसम्पादन फाइलमा हस्ताक्षर गरी सम्झौता गरेका हुन् । त्यस्तै,सचिव सिग्देलले महाशाखा प्रमुख तथा १० वटै जिल्लाका कार्यालयका प्रमुखहरुसँग कार्यसम्पादन सम्झौता गरेका छन् ।उक्त कार्यक्रममा मन्त्री थापाले मन्त्रालयको कार्य प्रगति कर्मचारीहरूसँग जोडिएको छ भन्दै

कर्णालीमा मन्त्री–सचिवबीच कार्यसम्पादन सम्झौता

कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्री र सोही मन्त्रालयका सचिव कृष्णप्रसाद काप्रीबीच कार्यसम्पादन सम्झौता भएको छ । चालु आर्थिक वर्ष २०७८–७९ मा विनियोजित बजेट शतप्रतिशत कार्यान्वयन गर्ने गरी आज मन्त्रालयमा मन्त्री–सचिवबीच उक्त सम्झौता भएको हो । मन्त्री बुढा क्षेत्रीले परिणाममुखी नतिजा आउने गरी पारदर्शी रूपले कार्यसम्पादन गर्न सचिवलगायत मन्त्रालयका उच्च अधिकारीहरूलाई निर्देशन दिए । कार्यसम्पादन सम्झौतापछि सचिव काप्रीले मन्त्रीसमक्ष फाइल हस्तान्तरण गरे । सचिव

योजनामन्त्री शर्मासँग सचिवको कार्यसम्पादन सम्झौता

कर्णाली । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्मासँग अर्थसचिव चक्रबहादुर बुढाले कार्यसम्पादन सम्झौता गरेका छन् । चालू आवको नीति तथा कार्यक्रम र बजेटको प्रभावकारी कार्यान्वयनका लागि सम्झौता गरिएको हो । सबै आ–आफ्नो जिम्मेवारीप्रति प्रतिबद्ध होउन् र कार्यप्रति दायित्वबोध गरुन् भन्ने उद्देश्यले सम्झौता गरिएको मन्त्री शर्माले बताए । सचिव बुढाले हरेक काम बेलैमा […]

कर्णालीका मन्त्रीद्वारा कर्मचारीसँग कार्यसम्पादन सम्झौता

साउन १९ गते कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गरे । शत प्रतिशत कार्यान्वयन गर्ने दावीका उनले मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गरेका हुन् ।सोही अनुसार विभिन्न मन्त्रालयका मन्त्रीहरुले समेत कर्मचारीसँग कार्यसम्पादन सम्झौता गर्न थालेका छन्। प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले प्रदेशको मेरुदण्डको रुपमा रहेकाले कर्मचारीले  कार्यसम्पादन पारदर्शी र छिटो छरितो गर्न भन्दै कार्यसम्पादन सम्झौता गरेका छन्।उनले कार्यसम्पादनमा

चुनौतीमा सुशासन र कार्यसम्पादन सम्झौता

सार्वजनिक सेवा प्रवाहलाई चुस्त, दुरुस्त र परिणाममुखी बनाउन सुशासनको सुनिश्चितता पहिलो सर्त हो । सुशासनलाई व्यवस्थित गर्ने नाममा केही समयपहिले कार्यसम्पादन सम्झौता गर्ने लहर नै चलेको थियो । मन्त्रीदेखि उच्च तहका कर्मचारीसम्मलाई कार्यसम्पादन सम्झौता गरिए तापनि अहिले त्यसको नतिजाबारे सरोकार पक्ष बेखबर रहेको भान हुन्छ । पर्याप्त गृहकार्यबिना हतार र लहडमा ल्याइएका यस्ता प्रकृतिका नीति […]

कर्णाली प्रदेश : मुख्यमन्त्री शाहीले गरे मन्त्रीसँग कार्यसम्पादन सम्झौता

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गरेका छन् ।चालु आर्थिक वर्षमा विनियोजित बजेट शतप्रतिशत कार्यान्वयन गर्ने दावी सहित शाहीले मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गरेका हुन् ।कार्यसम्पादन सम्झौतामा भौतिक पूर्वाधार मन्त्री अम्मर बहादुर थापा, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री कुर्मराज शाही, आन्तरिक मामिला तथा कानुन मन्त्री सीता नेपाली, आर्थिक मामिला मन्त्री गोपाल शर्मा र जलस्रोत मन्त्री गोपाल

मुख्यमन्त्री शाहीले गरे मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेका छन् । आर्थिक वर्ष २०७८/०७९ को बजेटको प्रभावकारी कार्यन्वयनकाका लागि मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेका हुन्