काठमाडौँः नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफू पद छाड्न तयार रहेको बताएका छन्। कुलमान घिसिङलाई पुनः नियुक्तिका लागि ऊर्जामन्त्री पम्फा भुसालले नै शाक्यलाई सहजीकरणका लागि आग्रह गरेकी थिइन्। शाक्यले आफू नेपाल सरकारको कर्मचारी भएकाले जहाँ खटाइन्छ त्यहीँ जाने बताए।
विभागीय मन्त्रीले मंलगबार नै राजीनामा अपेक्षा गरे पनि शाक्यले…