जिल्ला प्रशासन कार्यालय बझाङले नेकपाको पार्टी कार्यालयमा कार्यक्रम तथा भेला गर्न रोक लगाएको छ । नेकपा विभाजनको स्थितिमा पुगेपछि कार्यक्रम गर्दा झडपको स्थिति सिर्जना हुन सक्ने भन्दै सोमबार एक सूचना जारी गर्दै कानुनी रूपमा पार्टीको विवाद निरुपण नहुँदासम्मका लागि कार्यक्रम गर्न रोक लगाएको जनाएको हो