पटके करमा प्रशासनको रोक

स्याङ्जा– स्याङ्जाको आँधीखोला गाउँपालिकाले गैरकानुनी रूपले उठाउँदै आएको पटके सवारी करमा जिल्ला प्रशासन कार्यालयले रोक लगाएको छ । प्रशासनले पत्र पठाउँदै यातायातका साधनमार्फत उठाउँदै आएको पटके सवारी कर गैरकानुनी भएकाले शुल्क नउठाउन भन्दै रोक लगाएको हो । जिल्लाका ११ पालिकामध्ये आँधीखोला गाउँपालिकाले मात्रै पटके सवारी कर उठाउँदै आएको थियो । पटके सवारी कर गैरकानुनी रूपमा […]