सभा, जुलुस, जात्रा, महोत्सव र भोजभतेरमा प्रशासनको रोक

काठमाडौं जिल्ला प्रशासनले सभा, जुलुस, जात्रा, महोत्सव, भोज भतेर गर्न रोक लगाएको छ। त्यस्तै चाडपर्वहरू पनि सांकेतिक रुपमा मात्रै मनाउन भनिएको छ।