काठमाडौं : पूर्वमन्त्री तथा तत्कालीन नेकपा एमालेकी नेतृ शान्ता मानवी साहित्यिक व्यक्ति पनि हुन्। आठ वर्षको उमेरमा मागी विवाह भएकी शान्ता बालविधवा हुन्। आफूभन्दा दोब्बर बढी उमेरका केटासँग विवाह गरेपछि माइतीमै बसेकी शान्ता एकैचोटि श्रीमानको किरिया गर्न घर फर्किइन्। त्यसपछि सुरु भए शान्ताका दु:ख...