हुम्लामै बसेर बस्नेतले गरिन् चार साहित्यिक रचना

सिमकोट – बालमन्दिर माध्यमिक विद्यालयकी शिक्षक मधु बस्नेत शाहीले (मधुश्री) हुम्ला जिल्लामै बसेर चार वटा साहित्यिक कृति रचना गरेकी छन्। शिक्षण पेसा र घरायसी कामबाट बचाएको समयले साहित्यकार बस्नेतले यी कृति रचना गरेकी हुन्। साहित्यकार बस्नेतले परिवेश र वातावरण राम्रो नभए पनि हालसम्म चार वटा कृति रच्न सफल भएको बताइन्। उनले रचना गरेका कृतिमा कथा, […]