साहित्य सन्ध्यामा समसामयिक रचना वाचन

काठमाडौं : साहित्य सन्ध्याको ४१७औं मासिक शृङ्खला समसामयिक विषयमा रचना वाचनसहित भर्चुअलरुपमा शनिबार सम्पन्न भयो।गेष्ठीमा प्राज्ञ लक्ष्मी माली, डा. खेमनाथ दाहाल, डा. कृष्ण सुवेदी, डा. भीम खतिवडा, राम विनय, विधान आचार्य, डिल्लीराज अर्याल, गायत्री लम्साल, डम्बर पहाडी, राममणि ढुङ्गेल, रश्मि रिमाल, कणाद महर्षि, नर्मदेश्वरी सत्याल, महेशराज खरेल र परशुराम पराशरले रचना वाचन गरेका थिए।यस्तै, डा. राजेन्द्रप्रसाद अधिकारी, गोविन्द वेदमणि, ललिता दोषी, तारक धिताल, डा. बालचन्द्र मिश्र, विन्दु अधिकारी र दुर्गा न

सम्बन्धित सामग्री

सिमरामा होलि मिलन तथा रचना वाचन

हरिप्रसाद सापकोटा, बारा । सिमरा साहित्य समाजको आयोजनामा होलि मिलन तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ । बारा जितपुर सिमरा उपमाहानगर–२ मा रहेको साहित्य समाजले होलिको अवसर पारेर रचना वाचन कार्यक्रम गरेको हो । समाजका कार्यबाहक अध्यक्ष सालिकराम अधिकारीको अध्यक्षता तथा वडा नम्बर ३ का अध्यक्ष जगन्नाथ घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सिमरा क्षेत्रका अग्रज व्यक्तित्व तथा नव प्रतिभा गरि झण्डै ३० जना बढीले समसामयिक विषयमा रचना वाचन गरेका थिए । सिमरा माविको सभाहलमा सम्पन्न कार्यक्रमको सञ्चालन समाजकी कोषाध्यक्ष सिता बरालले गर्नु भएको थियो ।