रचना रिमालको ‘दिलराजा’ सार्वजनिक

गायिका रचना रिमाल र गायक भीम दोर्जे तामाङको स्वर रहेको ‘दिलराजा’ बोलको गीतको भिडियो रिलिज भएको छ । सार्वजनिक गीतमा शब्द र संगीत रमेश दर्नालको रहेको छ । काठमाडौँको चोभार, कपन,...

सम्बन्धित सामग्री

रचना रिमाल र राजन बरालको ‘माया सिम्ले छौँ कि जल्किनी’ सार्वजनिक (भिडियोसहित)

लोकप्रिय गायिका रचना रिमाल र गायक राजन बरालको स्वरमा रहेको लोक आधुनिक गीत ‘माया सिम्ले छौँ कि जल्किनी’ आइतबार सार्वजनिक भएको छ । डा खगराज बराल (श्रमिक) को शब्दमा रहेको यस गीतको सङ्गीतमा राजन बराल, सङ्गीत संयोजन र गितारमा मनोहर सुनाम, सारङ्गीमा हेमन्त कान्छा रसाइली, बाँसुरीमा गोपाल देव, रिदममा भरत बुढाथोकी छन् । मुनलाइट इन्टरनेसनल …

रचना र भिमकाे आवाजमा ‘दिलराजा’ गित सार्वजनिक

काठमाडौं। गायिका रचना रिमाल र गायक भिम दोर्जे तामाङको आवाज रहेको ‘दिलराजा’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा शब्द र संगीत रमेश दर्नालको रहेको छ । काठमाडौँको चोभार, कपन, भद्रकाली लगायतका स्थानमा छायांकन गरिएको भिडियोमा पछिल्लो समयका चर्चित मोडलद्धय गरिमा शर्मा र सुधीर श्रेष्ठको कलात्मक अभिनय देख्न सकिन्छ । भिडियोले गहिरो प्रेममा […]

रचना र कृष्णको ‘मलाई माया’ सार्वजनिक

चर्चित गायिका रचना रिमाल र गायक कृष्ण काफ्लेको युगल स्वर रहेको ‘मलाई माया’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।  अर्जुन थापाको शब्द र संगीत रहेको गीतमा फणिन्द्र राईको संगीत संयोजन छ । भिडियोमा संगीतकार अर्जुन थापा र निरु थापाको अभिनय रहेको छ । बुद्ध थापाको छायाङ्कन  र सुरेश राउतको सम्पादन रहेको भिडियो सुरेश थापाले निर्देशन गरेका हुन् । भिडियोमा प्रेमकथा देखाउन खोजिएको छ ।

अनिल र रचनाको ‘हे माया’ सार्वजनिक

गायिका रचना रिमाल र अनिल जोशी स्वरमा ‘हे माया’ बोलको गीत सार्वजनिक भएको छ। विष्णु भट्टको शब्द तथा संगीत रहेको गीतको भिडियोलाई माइकल चन्दले निर्देशन गरेका छन्। म्युजिक भिडियोमा सुधिर श्रेष्ठ, श्रद्धा...

रचना रिमाल : छोटो समयमै एक हजार बढी गीतमा गुञ्जिएको स्वर

१७ पुस, काठमाडौं । ‘फोटो फिरिममा, कहिले मिलन कहिले बिछोड मया पिरिममा…।’ रचना रिमालको स्वरमा सार्वजनिक यो गीत निकै रुचाइयो । गीतसँगै गायिका रचनाको स्वरको पनि उत्तिकै प्रशंसा भयो । उनलाई एकपछि अर्को गीतको अफर आउन थाल्यो । एउटा होइन, दुइटा होइन । पाँच, दश हुँदै गीत अफरको संख्या ३५ पुगिसक्यो । तर, गीत रेकर्डिङ गर्नका लागि रचना काठमाडौंमा थिइनन् […]

कृष्णको ‘लुम्ले काँडेमा’मा एलिना, रचना र समीक्षाको साथ

गायक कृष्ण केसीकोे साथमा गायिकाहरु एलिना चौहान, रचना रिमाल र समीक्षा अधिकारीकोे स्वर रहेकोे ‘लुम्ले काँडेमा’मा बोेलको गीत सार्वजनिक भएको छ । गीतमा कृष्ण केसीकै शब्द तथा संगीत छ । गायक केसीले यसलाई मासुप गीत बताएका छन् । गीतलाई डान्सिङ शैलीमा तयार पारिएकोे छ । यो गीतको भिडियोमा कृष्ण केसीकै कन्सेप्ट तथा निर्देशन छ । […]

स्टेजमा रचना रिमालको व्यस्तता

मंसिर २९, काठमाडौं । पछिल्लो समय देशका विभिन्न जिल्लामा मेला-महोत्सव आयोजना भइरहेका छन् । कोरोना महामारी कम भएसँगै शुरु भएका मेला–महोत्सवमा दर्शक-स्रोताले रुचाएका गायक-गायिकाहरुको व्यस्तता बढ्दो छ  । जसमा पछिल्लो पुस्ताकी गायिका रचना रिमाल सर्वाधिक व्यस्त देखिन्छिन् । ‘आज पदमपुर महोत्सवमा सबै आउनुहोला’ गायिका रिमालले बुधबार बिहान फेसबुकमा एक पोष्टर सार्वजनिक गर्दै लेखेकी छन् । […]

रचना र नवीनको ‘चट्ट माया’ सार्वजनिक

गायिका रचना रिमाल र गायक नविन रावलको स्वरमा रहेको नयाँ गीत ‘चट्ट माया’ सार्वजनिक भएको छ । गीतमा मिलन विष्टको शब्द र गायक रावलकै  संगीत रहेको छ ।  डान्सिङ शैलीमा तयार भएको गीतको भिडियोमा उषा उप्रेती र दिपेशजंग रायमाझीको नृत्य देख्न सकिन्छ । भिडियोमा उषा र दीपेशको जोडी सुहाएको देखिन्छ ।शान थापाको निर्देशन रहेको भिडियोमा राजिव समरको नृत्य निर्देशन छ । अर्जुन तिवारीले खिचेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् ।

रचना र नविनको 'चट्ट माया' सार्वजनिक

गायिका रचना रिमाल र गायक नविन रावलको स्वरमा रहेको नयाँ गीत सार्वजनिक भएको छ ।

रचना र सम्राटको ‘यस पालिको तीजमा सम्झिनी पानी छम्कीनी’

काठमाडौँ– गायक सम्राट चौलागाईले ‘यस पालिको तिजमा सम्झिनी पानी छम्किनी’ बोलको गीत सार्वजनिक गरेका छन्। गीतमा चर्चित गायिका रचना रिमाल, स्मिता दाहाल र ममता गुरुङ र सम्राटकै स्वर रहेको छ। गएको वर्ष सम्राटकै गीत ‘सम्झिनी पानी छम्किनी’ चर्चित भएको थियो। त्यसपछि उनले यो वर्षको तीजमा सम्झिनी पानी छम्किनी’ बोलको तीज गीत ल्याएका छन्। संगीत र […]