रचना रिमालको स्वरमा ‘जय माँ पाथीभरा’

काठमाडौं, १५ फागुन । पछिल्लो पुस्तामा चर्चित हुन सफल गायिका रचना रिमालको स्वरमा रहेको ‘जय माँ पाथीभरा’ बोलको भजन भर्खरै सार्वजनिक भएको छ । पाथिभरादेवीको नाममा समर्पित गरेर तयार गरिएको भजनमा सुरेशचन्द्र दाहालको शब्द, डा भवानीशङ्खर भट्टराईको रचना तथा राजन क्षेत्रीको सङ्गीत रहेको छ । भिडियो ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रमा छायाङ्कन गरिएको हो । दिनेश […]

सम्बन्धित सामग्री

गायिका रचना रिमाल सवार गाडीलाई ट्रकले ठक्कर दियो

दाङ :  गायिका रचना रिमाल सवार गाडी दुर्घटनामा परेको छ।नेपालगन्जको राँझा विमानस्थलबाट दाङ लमहीको महोत्सवमा जाँदै गर्दा बाँकेको सिक्टा नजिकै बा प्र ०३, ०१ ख र २११८ को नम्बरको ट्रकले गायिका रिमाल सवार ना १६ च ८३४३ नम्बरको स्कार्पियोलाई ठक्कर दिएको थियो।  आइतबार साँझ पौने ५ बजे  पूर्वबाट पश्चिमतर्फ गैरहेको ट्रकले ठक्कर दिएको हो। गायिका रिमाललाई सामान्य चोट लागेको उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्। दुर्घटनाका कारण उनी आइतबार हुने सांगितिक कार्यक्रमा उपस्थित भइनन्।  हिजो

रचना रिमाल र राजन बरालको ‘माया सिम्ले छौँ कि जल्किनी’ सार्वजनिक (भिडियोसहित)

लोकप्रिय गायिका रचना रिमाल र गायक राजन बरालको स्वरमा रहेको लोक आधुनिक गीत ‘माया सिम्ले छौँ कि जल्किनी’ आइतबार सार्वजनिक भएको छ । डा खगराज बराल (श्रमिक) को शब्दमा रहेको यस गीतको सङ्गीतमा राजन बराल, सङ्गीत संयोजन र गितारमा मनोहर सुनाम, सारङ्गीमा हेमन्त कान्छा रसाइली, बाँसुरीमा गोपाल देव, रिदममा भरत बुढाथोकी छन् । मुनलाइट इन्टरनेसनल …

रचना रिमालको ‘दिलराजा’ सार्वजनिक

गायिका रचना रिमाल र गायक भीम दोर्जे तामाङको स्वर रहेको ‘दिलराजा’ बोलको गीतको भिडियो रिलिज भएको छ । सार्वजनिक गीतमा शब्द र संगीत रमेश दर्नालको रहेको छ । काठमाडौँको चोभार, कपन,...

टिकटक चलाउँदैमा इज्जत नजाने भन्दै जब स्टेजमै रोइन् रचना रिमाल

काठमाडौं । फिल्म ‘महापुरुष’ले सोमबार पोखरामा प्रचार कार्यक्रम राखेको थियो । स्थानीय हल्लनचोकमा हरिवंश आचार्यसहितका कलाकारले प्रस्तुति दिइरहेका थिए । कमेडियन सुमन कार्की, गायक निशान भट्टराई, गायिका रचना रिमाल, कमेडियन विकास अर्यालले पनि मनोरञ्जन दिइरहेका थिए । शोलाई रमाइलो तुल्याउन फिल्म टिमले कमेडियन र गायक-गायिकालाई पनि सँगै लगेको थियो । तर पोखरामा आयोजित शो भने […]

दशैं कन्सर्टका लागि युगान्डामा रचना रिमाल, रिमासँगै लगाइन् टीका

काठमाडौं : चाडपर्वको बेला निकै व्यस्त गायिकमा पर्छिन् रचना रिमाल। देश र विदेशमा हुने कन्सर्टका लागि उनलाई भ्याइनभ्याइ हुन्छ। दशैंमा पनि उनको व्यस्तता घटेको छैन। हाल उनी कन्सर्टका लागि युगान्डा पुगेकी छिन्। विजयादशमीको एकदिन अघि युगान्डा पुगेकी उनले त्यहीँ रहेका नेपालीहरुसँग टीका लगाइन्। युगान्डामै रहेकी रिमा विश्वकर्मा पनि रचनासँगै छिन्।…

स्टेजमा रचना रिमालको व्यस्तता

मंसिर २९, काठमाडौं । पछिल्लो समय देशका विभिन्न जिल्लामा मेला-महोत्सव आयोजना भइरहेका छन् । कोरोना महामारी कम भएसँगै शुरु भएका मेला–महोत्सवमा दर्शक-स्रोताले रुचाएका गायक-गायिकाहरुको व्यस्तता बढ्दो छ  । जसमा पछिल्लो पुस्ताकी गायिका रचना रिमाल सर्वाधिक व्यस्त देखिन्छिन् । ‘आज पदमपुर महोत्सवमा सबै आउनुहोला’ गायिका रिमालले बुधबार बिहान फेसबुकमा एक पोष्टर सार्वजनिक गर्दै लेखेकी छन् । […]

गायिका रचना रिमाल पढाईमा पनि अब्बल, उत्कृष्ट अंकसहित कक्षा १२ उत्तिर्ण

काठमाडौं, १७ मंसिर । पछिल्लो समयकी चर्चित गायिका रचना रिमाल कक्षा १२ उत्तिर्ण गरेकी छिन् । गायिका रिमालले ३.४४ उत्कृष्ट ग्रेडसहित कक्षा १२ पास गरेकी हुन् । उनले झापाको भद्रपुरस्थित प्रज्ञा एकेडेमीबाट कक्षा १२ को परीक्षा दिएकी हुन् । रचनाले कक्षा १२ उत्तिर्ण भएसँगै स्नातकको पढाई सुरु गर्ने भएकी छिन् । नेपाल आइडलबाट एकाएक चर्चामा […]

रचना र नविनको 'चट्ट माया' सार्वजनिक

गायिका रचना रिमाल र गायक नविन रावलको स्वरमा रहेको नयाँ गीत सार्वजनिक भएको छ ।

रचना र सम्राटको ‘यस पालिको तीजमा सम्झिनी पानी छम्कीनी’

काठमाडौँ– गायक सम्राट चौलागाईले ‘यस पालिको तिजमा सम्झिनी पानी छम्किनी’ बोलको गीत सार्वजनिक गरेका छन्। गीतमा चर्चित गायिका रचना रिमाल, स्मिता दाहाल र ममता गुरुङ र सम्राटकै स्वर रहेको छ। गएको वर्ष सम्राटकै गीत ‘सम्झिनी पानी छम्किनी’ चर्चित भएको थियो। त्यसपछि उनले यो वर्षको तीजमा सम्झिनी पानी छम्किनी’ बोलको तीज गीत ल्याएका छन्। संगीत र […]

एलिनालाई प्रश्न–‘के रचना र समिक्षासँग प्रतिस्पर्धा छ ?’

नेपाली सांगीतिक क्षेत्रमा पछिल्लो समय केही गायिकाहरु उदाएका छन् । चलचित्रदेखि आधुनिक, तीजका गीतमा उनीहरु नै छाएका छन् । यूवापुस्तामाझ लोकप्रिय बनेका गायिकाहरुमा एलिना चौहान, समिक्षा अधिकारी, रचना रिमाल पर्छन् । यस्तै, वेनिशा पौडेल, मेलिना मैनाली लगायतले पनि दर्शकको मन जितिरहेका छन् । यसैले पनि आधुनिक तथा तीजका गीतका निर्माताहरुले यी पाँचै गायिकालाई एकसाथ दर्शकमाझ […]