रचना र नविनको 'चट्ट माया' सार्वजनिक

गायिका रचना रिमाल र गायक नविन रावलको स्वरमा रहेको नयाँ गीत सार्वजनिक भएको छ ।

सम्बन्धित सामग्री

रचना रिमालको ‘दिलराजा’ सार्वजनिक

गायिका रचना रिमाल र गायक भीम दोर्जे तामाङको स्वर रहेको ‘दिलराजा’ बोलको गीतको भिडियो रिलिज भएको छ । सार्वजनिक गीतमा शब्द र संगीत रमेश दर्नालको रहेको छ । काठमाडौँको चोभार, कपन,...

रचना र भिमकाे आवाजमा ‘दिलराजा’ गित सार्वजनिक

काठमाडौं। गायिका रचना रिमाल र गायक भिम दोर्जे तामाङको आवाज रहेको ‘दिलराजा’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा शब्द र संगीत रमेश दर्नालको रहेको छ । काठमाडौँको चोभार, कपन, भद्रकाली लगायतका स्थानमा छायांकन गरिएको भिडियोमा पछिल्लो समयका चर्चित मोडलद्धय गरिमा शर्मा र सुधीर श्रेष्ठको कलात्मक अभिनय देख्न सकिन्छ । भिडियोले गहिरो प्रेममा […]

रचना रिमालको स्वर रहेको गीत ‘मेरो माया लाग्छ कि लाग्दैन’ सार्वजनिक

गायिका रचना रिमालको स्वर रहेको गीत ‘मेरो माया लाग्छ कि लाग्दैन’ सार्वजनिक भएको छ । डीपी दाहाल परिश्रमीको शब्द तथा मनोहर सुनामको संगीत रहेको गीत रीता सिंम्खडा दाहालले प्रस्तुत गरेकी हन् ।आधुनिक शैलीमा निर्माण भएको गीतमा एउटी युवतीले आफूले मन पराएको केटालाई मनमा लागेको कुरा व्यक्त गरेकी छन् ।  गीतको भिडियोमा भने कमलसिंह र पुजन घिमिरेको अभिनय छ । गुरुआमा फिल्मस् प्रालिले निर्माण गरेको  भिडियो स्मृति तिमिल्सिनाले निर्देशन गरेकी हुन् । भिडियोमा प्रकाश धमलाको सम्पादन, सुरेश श्रेष

भैरव रिसालको ‘छानिएका रचना’ सार्वजनिक

वरिष्ठ पत्रकार भैरव रिसालको पछिल्लो पुस्तक ‘छानिएका रचना’ शनिबार लोकार्पण गरिएको छ । पत्रकार रिसालको ९५औँ जन्म दिनको अवसर पारेर राजधानीमा आयोजित कार्यक्रममा लेखक रिसालसहित डा. गौरीशंकरलाल दास, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद...

वरिष्ठ पत्रकार रिसालको ‘छानिएका रचना’ सार्वजनिक

वरिष्ठ पत्रकार भैरव रिसालद्वारा लिखित ‘छानिएका रचना’ सार्वजनिक भएको छ । वरिष्ठ पत्रकार रिसालको ९५औँ जन्मदिनको अवसरमा आज पुस्तक विमोचन गरिएको हो । सिमल बुक पब्लिकेशनले यहाँ आज आयोजना गरेको पुस्तक लोकार्पण कार्यक्रममा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, समाजसेवी तथा वरिष्ठ चिकित्सक गौरीशङ्करलाल दास, लेखक रिसाल र डा गोविन्द सार्की नेपालीले संयुक्तरूपमा आज लोकार्पण गर्नुभयो । …

वरिष्ठ पत्रकार रिसालको ‘छानिएका रचना’ सार्वजनिक

वरिष्ठ पत्रकार भैरव रिसालद्वारा लिखित ‘छानिएका रचना’ सार्वजनिक भएको छ । सिमल बुक पब्लिकेशनले यहाँ आज आयोजना गरेको पुस्तक लोकार्पण कार्यक्रममा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, समाजसेवी तथा वरिष्ठ चिकित्सक गौरीशङ्करलाल दास, लेखक रिसाल र डा.गोविन्द सार्की नेपालीले संयुक्तरूपमा आज लोकार्पण गरे । वरिष्ठ पत्रकार रिसालको ९५ औँ जन्मदिनको अवसरमा आज पुस्तक विमोचन गरिएको हो । पुस्तकमा मजदुर (दैनिक) र श्रमिक (साप्ताहिक) पत्रिकामा छापिएका करिब दुई सय लेख मध्येबाट छानेर करिब ६५ लेखलाई पुस

रचना र कृष्णको ‘मलाई माया’ सार्वजनिक

चर्चित गायिका रचना रिमाल र गायक कृष्ण काफ्लेको युगल स्वर रहेको ‘मलाई माया’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।  अर्जुन थापाको शब्द र संगीत रहेको गीतमा फणिन्द्र राईको संगीत संयोजन छ । भिडियोमा संगीतकार अर्जुन थापा र निरु थापाको अभिनय रहेको छ । बुद्ध थापाको छायाङ्कन  र सुरेश राउतको सम्पादन रहेको भिडियो सुरेश थापाले निर्देशन गरेका हुन् । भिडियोमा प्रेमकथा देखाउन खोजिएको छ ।

निसान र रचना गीतमा गरिमा सुधिर

काठमाडाैं । निसान भट्टराई र रचना रिमालको स्वरमा रहेको ‘माया गर्नलाई’ बाेलकाे गीत सार्वजनिक भएको छ । रोमान्टिक शैलीको गीतको म्युजिक भिडियोमा सुधिर श्रेष्ठ र गरिमा शर्माले अभिनय गरेका छन् । सार्वजनिक गीतलाई प्रदिप चापागाईले लेखेका हुन् भने संगीत दीपक शर्माको एरेन्ज उदय राज पौडेल को सुन्न सकिन्छ । शान थापाकाे निर्दशन रहेकाे भिडियोमा […] The post निसान र रचना गीतमा गरिमा सुधिर appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

रचना र नवीनको ‘चट्ट माया’ सार्वजनिक

गायिका रचना रिमाल र गायक नविन रावलको स्वरमा रहेको नयाँ गीत ‘चट्ट माया’ सार्वजनिक भएको छ । गीतमा मिलन विष्टको शब्द र गायक रावलकै  संगीत रहेको छ ।  डान्सिङ शैलीमा तयार भएको गीतको भिडियोमा उषा उप्रेती र दिपेशजंग रायमाझीको नृत्य देख्न सकिन्छ । भिडियोमा उषा र दीपेशको जोडी सुहाएको देखिन्छ ।शान थापाको निर्देशन रहेको भिडियोमा राजिव समरको नृत्य निर्देशन छ । अर्जुन तिवारीले खिचेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् ।

रविन्द्र लम्सालको रचना ‘आमा’ सार्वजनिक

काठमाडौं । कलाकार प्रकाश सपुतको अभिनय रहेकोे नयाँ म्युजिक भिडियो ‘आमा’ सार्वजनिक भएको छ । रविन्द्र लम्सालले यस गीतको रचना गरेका हुन् ।  गीतमा गायक सिडी विजय अधिकारीले  स्वर र संगीत दिएका छन् । देवेन्द्र बब्लुले भिडियोको निर्देशन गरेका हुन् ।कथात्मक शैलीमा प्रस्तुत गरिएको गीतमा आमा छोरो माया सम्बन्ध र उत्तरदायित्वलाई देखाइएको छ । गीतलाई विशाल घिमिरेले कथात्मक शैली ढालेका छन् । भिडियोमा प्रकाश सपुतसँगै हिउँवाला गौतमले पनि अभिनय गरेका छन् ।