साना भाडाका सवारी साधन किन्न चाहने चालकलाई ५% व्याजमै कर्जा

काठमाडौं । नेपाल राष्ट्र बैंकले सवारीसाधन खरिद गरी स्वरोजगार हुन चाहनेलाई प्रोत्साहन गर्ने भएको छ । केन्द्रिय बैंकले हिजो शुक्रबार ल्याएको मौद्रिक नीतिले स्वरोजगार बन्न चाहने सवारी साधन चालकलाई विशेष स्कीम ल्याएको हो । आफ्नो सवारी साधनबाट रोजगार बन्न चाहने नागरिकलाई लक्षित गर्दै राष्ट्र बैंकले २५ लाख रुपैयाँसम्मको कर्जा उपलब्ध गराउने भएको छ । बैंक […]

सम्बन्धित सामग्री

सरकारले बढायो भाडाका सवारी साधनमा आयकर

१६ जेठ, काठमाडौं । सरकारले भाडाका सवारी साधन दर्ता र नवीकरण गर्दा तिर्नुपर्ने आयकर बढाएको छ । सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महतले संसदमा प्रस्तुत गरेको आर्थिक विधेयकमार्फत भाडाका सवारी साधन दर्ता वा नवीकरण गर्दा तिर्नुपर्ने आयकर बढाएका हुन् । अर्थमन्त्री महतले साना ठूला सबै भाडाका सवारी साधनको आयकर बढाएका छन् । कार, जिप, भ्यान, माइक्रोबसमा […]

अब सिंहदरबारमा भाडाका गाडी प्रवेश गर्न पाउने!

काठमाडौँ – सरकारले प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा भाडाका सवारी साधनलाई प्रवेशको व्यवस्था मिलाएको छ। अपाङ्गता भएका र अशक्त नागरिकलाई सहजरुपमा सिंहदरबार प्रवेशका लागि उक्त व्यवस्था मिलाइएको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले जानकारी दिए। यसअघि सरकारी, निजी, कूटनीतिक र पर्यटक सवारी साधन निर्वाधरुपमा सिंहदरबारमा प्रवेश पाउँदै आएका छन्। सरकारले सुरक्षा संवेदनशीलतालाई ध्यान दिँदै भाडाका […]

भरतपुर महानगरपालिका : यी स्थानमा पार्किङ र हर्न बजाउन निषेध

भरतपुर : भरतपुर महानगरपालिकाले साना तथा ठूला सवारी साधनको व्यवस्थापन गर्ने भएको छ।  एक साताअघि महानगरपालिकामा बसेको सरोकारवालाको बैठकले सवारी साधन व्यवस्थापन गर्न विभिन्न निर्णय गरी बिहीबारदेखि कार्यान्वनमा ल्याउन लागेको हो।अब पूर्वबाट काठमाडौँ–पोखरा जाने यात्रुबाहक बस, मिनी बस, माइक्रोलगायतका भाडाका सवारी साधनका यात्रु चढाउने तथा झार्ने कार्य केन्द्रीय बसपार्कबाट बाइपास सडक प्रयोग गरी आँपटारीबाट बाहिरिनुपर्नेछ। पूर्वबाट पश्चिम बुटवल, धनगढी, महेन्द्रनगरसम्म जाने यात्रुबाहक सवारी

अवस्था ठिक नभएका २५ सवारी साधन कारवाहीमा

भक्तपुर । भक्तपुरको जगातीमा आज गरिएको विशेष यान्त्रिक चेकिङका क्रममा अवस्था ठिक नभएका माईक्रोबस,भ्यान र टाटासुमो लगायतका २५ ओटा भाडाका सवारी साधनलाई ट्राफिक प्रहरीले कारवाही गर्नुका साथै १६ ओटालाई नियन्त्रणमा लिएको छ । आज दिउँसो तालिम प्राप्त प्राविधिक सहितको टोलिद्धारा गरिएको चेकिङको क्रममा हेण्डब्रेक नभएका,लाईटहरु नभएका र टायर धेरै घिसिएका लगायत अवस्था ठिक नभएका २५ओटा […]

ट्राफिक प्रहरीको विशेष चेकिङ : २० सवारी साधन कारबाहीमा, १६ नियन्त्रणमा

काठमाडौँ । काठमाडौँको थानकोटमा सोमबार गरिएको विशेष चेकिङका क्रममा अवस्था ठिक नभएका विङगर,हाईस र टाटासुमोलगायतका २० वटा भाडाका सवारी साधनलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । यस्तै १६ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको ट्राफिक प्रहरीले जनाएको हो ।  चेकिङको क्रममा हेण्डब्रेक नभएका, लाइटहरू नभएका, टायर धेरै  घसिएका लगायत अवस्था ठिक नभएका २० सवारी साधनलाई कारबाही  […]

ट्राफिक प्रहरीको विशेष चेकिङ : २० सवारी साधन कारबाहीमा, १६ नियन्त्रणमा

काठमाडौंको थानकोटमा सोमबार गरिएको विशेष  चेकिङका क्रममा अवस्था ठिक नभएका विङगर,हाईस र टाटासुमोलगायतका २० वटा भाडाका सवारी साधनलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । यस्तै १६ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको ट्राफिक प्रहरीले जनाएको हो । चेकिङको क्रममा हेण्डब्रेक नभएका, लाईटहरु नभएका, टायर धेरै  घसिएका लगायत अवस्था ठिक नभएका २० सवारी साधनलाई कारबाही  १६ सवारी साधनलाई नियन्त्रणमा  लिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्

चाडवाडमा सकस यात्रा

केहीले निजी सवारी साधन रिर्जभ गरेर आउजाउ गरेका छन् भने कतिपय भाडाका सवारी साधन पनि रिर्जभ भए जाने नभए एक क्यूभन्दा नजाने गरेका छन्। माईक्रोबस, मिनिबसमा सर्वसाधारणको चाप धेरै छ।...

बिहान ५ बजेअघि र राति ९ बजेपछि निजी सवारी साधन चलाउन नपाइने

काठमाडौं : सरकारले जोरबिजोर प्रणालीमा आधारित भएर निजी सवारी साधन सञ्चालन गर्न दिने निर्णय शुक्रवारदेखि लागू भएको छ। तर, अत्यावश्यक सवारी साधन बाहेक निजी सवारी साधनहरू राति ९ बजेदेखि बिहान ५ बजेसम्म चलाउन भने रोक लागाइएको छ। कुनै पनि कालो प्लेटका सार्वजनिक भाडाका सवारी साधन बस, माइक्रो, हाइस, ट्याक्सी,

https://www.onlinekhabar.com/2020/03/846876

१० चैत, बुटवल । जिल्ला प्रशासन कार्यालय पाल्पाले सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाएको छ । कोभिड–१९ संक्रमण भित्रिन नदिने उद्देश्यले मालबाहक सवारी साधनबाहेक अन्य निजी, सार्वजनिक, भाडाका सवारी साधन, टिपर लगायतलाई अर्को सूचना नभएसम्मका …