काठमाडौं । सिप्रदी ट्रेडिङ प्रालि र एभरेष्ट बैंक लिमिटेडबीच ऋण दिने सम्बन्धमा सम्झौता भएको छ । टाटा मोटर्सको विद्युतीय गाडी खरिद गर्ने ग्राहकका लागि ८० प्रतिशतसम्म सवारी कर्जा उपलब्ध गराउने सम्बन्धमा सिप्रदी र बैंकबीद्ब सम्झौता भएको हो । नेपालका लागि टाटा मोटर्सले नेक्सन र टिगोर विद्युतीय गाडी बिक्री गर्दै आइरहेको छ । सम्झौता अनुसार टाटा […]