जसपा एकीकरणको निर्णय खारेज गर्न माग गर्दै रिट दायर

काठमाडौँ । प्रक्रिया पुरा नगरी समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी नेपाललाई एकीकरणको मान्यता दिने निर्वाचन आयोगको निर्णय खारेज माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ। दुई पार्टी मिलाएर जनता समाजवादी पार्टी बनाउने गरी २०७७ साल असार २४ गते आयोगले गरेको निर्णय खारेज गर्न माग गर्दै आइतबार राजपाका तत्कालीन उपाध्यक्ष तथा अधिवक्ता राजकुमार थापाले […]

सम्बन्धित सामग्री

रवि लामिछानेको सांसद पद खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर

काठमाडौं, २८ मंसिर । युवराज सफलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् निर्वाचित रवि लामिछानेको प्रतिनिधसभा सदस्य पद खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । सफलले संवैधानिक इजलासमा उक्त रिट दायर गरेका हुन् । रिटमा रवि लामिछाने, राष्ट्रिय स्वतन्त्र पार्टी, निर्वाचन आयोग, संघीय संसद र जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई विपक्षी बनाइएको छ […]

मोहन्याल गाउँपालिकाका अध्यक्षविरुद्ध सर्वोच्चमा रिट दायर

धनगढी । भ्रष्टाचार मुद्दा विचाराधीन रहेकै बेला निर्वाचित कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्यायलाई कामकाजमा रोक लगाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । उनलाई जिल्ला समन्वय समितिको निर्वाचनमा सहभागी हुन रोक लगाउनुका साथै गाउँपालिकाको अध्यक्षको हैसियतमा कुनै पनि काम नगर्न नगराउन माग गर्दै अधिवक्ता वसन्त जैशीले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् […]

आइतबारको बिदा खारेजीको माग गर्दै रिट दायर

काठमाडौँ – हप्तामा शनिबार र आइतबार बिदा दिने निर्णय खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। सरकारले जेठ १ गतेदेखि पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिलाई कारण देखाउँदै आइतबार पनि बिदा थप गरेको थियो। उक्त बिदाले जनताको सेवा लिन पाउने अधिकार कुण्ठित भएकाले खारेजीको माग गर्दै रिट दायर गरिएको हो। अधिवक्ताहरु रामबहादुर शाही, तेजबहादुर लोहिया, […]

३ वर्षे एलएलबी खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट दायर

३ वर्षे एलएलबी कार्यक्रम खारेज गर्न माग गरेर सर्वोच्च अदालतमा रिट दायर गरिएको छ । नेशनल ल क्याम्पसमा अध्ययनरत रितेश पन्थी र काठमाडौं स्कुल अफ लमा अध्ययनरत ऋतिक यादवले रिट दायर गरेका हुन् । रिटबारे प्रारम्भिक सुनुवाई गर्न सर्वोच्चले शुक्रवारलाई पेशी तोकेको निवेदक मध्येका रितेश पन्थीले रातोपाटीलाई बताए । निवेदकहरुले त्रिभुवन विश्वविद्यालयसहित ७ ओटा निकायलाई विपक्षी बनाएका छन् । गुणस्तरहिन भएको हुनाले एलएलबी कार्यक्रम खारेज गर्न निवेदकहरुले माग गरेका छन् । ३ वर्षे  एलएलबी कार्यक्रम न

प्रहरी भर्ना रोक्न माग गर्दै मधेश सरकारद्वारा सर्वोच्चमा रिट दायर

संघीय सरकारले गर्न खोजेको प्रहरी भर्नालाई रोक्न माग गर्दै मधेश प्रदेश सरकारले सर्वोच्च अदालतमा रिट दायर गरेको छ ।

मुद्दा हेर्न परमादेश जारीको माग गर्दै सर्वोच्चमा रिट दायर

काठमाण्डाै – मुद्दा हेर्न परमादेश जारीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । न्यायाधीशहरू इजलासमा सहभागी नहुँदा बन्दी प्रत्यक्षीकरणसहित सुनुवाइ प्रभावित हुँदा न्यायको हक उल्लङ्घन भएको भन्दै पेसी सूचीमा रहेका मुद्दा हेर्न परमादेश जारीको माग गर्दै अधिवक्ताले संयुक्त रूपमा सर्वोच्च अदालतमा आज शुक्रवार रिट दायर गरेका हुन् । अधिवक्ता कृष्ण प्रसाईँसहितका अधिवक्ताले आज सर्वोच्चमा रिट दायर गरी मुद्दा सुनुवाइका लागि परमादेश माग गर्नुभएको छ । सर्वोच्चका न्यायाधीशहरूले आज पनि इजलास बहिष्कार गरेका छन् । इजलास बहिष्का...

परराष्ट्रमन्त्री डा खड्काको सपथ खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट दायर

काठमाडौं : परराष्ट्रमन्त्री डा नारायण खड्काले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष लिएको पद तथा गोपनियताको सपथ खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ। २९ वर्षीय अधिवक्ता विशाल न्यौपानेले परराष्ट्रमन्त्री खड्काले लिएको सपथ संवैधानिक व्यवस्था विपरित भएको भन्दै खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन्। अधिवक्ता न्यौपानेले सो…

कांग्रेस महाधिवेशन रोक्न माग गर्दै सर्वोेच्चमा रिट दायर

काठमाडौँ– सत्तारुढ दल नेपाली कांग्रेसको १४ औँ महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । बागमती प्रदेश सभामा कांग्रेसका सांसदसमेत रहेका नेता नरोत्तम बैद्यले रिट दायर गरेका हुन् । शुक्रबारदेखि देशभरका वडाहरुमा अधिवेशन हुँदैछ । बैद्यले कोरोना महामारीका समयमा महाधिवेशन गर्न नहुने जिकिर गर्दै रिट दायर गरेका छन् । उनले कांग्रेसको महाधिवेशनले […]

भूमि आयोग खारेजीविरुद्ध देवी ज्ञवाली पुगे सर्वोच्च, पाँच वटा रिट दायर

काठमाडौं : भूमि सम्बन्धी समस्या समाधान आयोग खारेजीको निर्णय बदर गर्न माग गर्दै विघटित आयोगका अध्यक्ष देवी ज्ञवालीले सर्वाेच्च अदालतमा रिट दायर गरेका छन्।सरकारले आयोग खारेज गर्ने निर्णय संविधानले व्यवस्था गरेको नागरिकको मौलिक हकविरुद्ध रहेको भन्दै ज्ञवालीले उत्प्रेषणको आदेशबाट निर्णय बदर गर्न माग गर्दै आइतबार रिट दायर गरेका हुन्।सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले ज्ञवालीसहित आइतबार थप दुई रिट दायर भएको जानकारी दिए। आयोग खारेजीविरुद्ध शुक्रबार दुई वटा रिट दायर भएका थिए। आयोग खरेजसम्बन्धि पाँ