आइतबारको बिदा खारेजीको माग गर्दै रिट दायर

काठमाडौँ – हप्तामा शनिबार र आइतबार बिदा दिने निर्णय खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। सरकारले जेठ १ गतेदेखि पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिलाई कारण देखाउँदै आइतबार पनि बिदा थप गरेको थियो। उक्त बिदाले जनताको सेवा लिन पाउने अधिकार कुण्ठित भएकाले खारेजीको माग गर्दै रिट दायर गरिएको हो। अधिवक्ताहरु रामबहादुर शाही, तेजबहादुर लोहिया, […]

सम्बन्धित सामग्री

फागुन १ गते सार्वजनिक बिदा नदिएको सरकारको प्रष्टीकरण

काठमाडौं । सरकारले फागुन १ गते सार्वजनिक बिदा नभएको प्रष्टीकरण दिएको छ । गृहमन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै उक्त दिन बिदा नभएको बताएको हो । गत वर्ष फागुन १ ‘जनयुद्ध दिवस’ को बिदा दिइएकोमा बिदा खारेजीकाे माग गर्दै रिट दायर भएपछि सर्वोच्च अदालतले उक्त बिदा बदर गरेको थियो । यद्यपि केही स्थानीय तहले आफ्नो […]

हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट

काठमाडौँ– हप्तामा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।  मन्त्रिपरिषद्ले आवश्यक विचार विमर्श नै नगरी हप्तामा दुई दिन सार्वजनिक बिदा दिएको भन्दै उक्त निर्णय बदर गर्न माग गर्दै अधिवक्ता रामबहादुर शाही, तेजबहादुर लोहिया, सन्तोष भण्डारी र त्रिलोकबहादुर चन्दले रिट दायर गरेका हुन् । उनीहरूले आइतबार पनि सार्वजनिक बिदा […]

दुई दिन बिदा खारेजीको माग गर्दै सर्वोच्चमा रिट

काठमाडौँ । सातामा दुई दिन सरकारी बिदा खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । सरकारले जेठ १ बाट लागू हुने गरी शनिवार र आइतबारको सार्वजनिक बिदाले दूरगामी असर पार्ने भन्दै अधिवक्ताहरू सन्तोष भण्डारी, रामबहादुर शाही, पुण्यप्रसाद खतिवडा, त्रिलोक चन्द, दीपक खनाल र तेजकुमार लोहीले रिट दायर गरेका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को […]