कांग्रेस महाधिवेशन रोक्न माग गर्दै सर्वोेच्चमा रिट दायर

काठमाडौँ– सत्तारुढ दल नेपाली कांग्रेसको १४ औँ महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । बागमती प्रदेश सभामा कांग्रेसका सांसदसमेत रहेका नेता नरोत्तम बैद्यले रिट दायर गरेका हुन् । शुक्रबारदेखि देशभरका वडाहरुमा अधिवेशन हुँदैछ । बैद्यले कोरोना महामारीका समयमा महाधिवेशन गर्न नहुने जिकिर गर्दै रिट दायर गरेका छन् । उनले कांग्रेसको महाधिवेशनले […]

सम्बन्धित सामग्री

कांग्रेस महाधिवेशन रोक्न माग गरिएको रिट खारेज

नेपाली कांग्रेसको १४औं महाधिवेशन रोक्न माग गर्दै बागमती प्रदेश सभाका कांग्रेस सांसद नरोत्तम वैद्यले दायर गरेको रिट सर्वाेच्च अदालतले खारेज गरिदिएको छ ।बिहीबार न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले वैद्यको रिट खारेज गरेको हो । वैद्यले गत बिहीबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । कोरोना भाइरस संक्रमणको महामारीका कारण अहिलेकै अवस्थामा महाधिवेशन गर्न सम्भव नभएकाले […]

कांग्रेस महाधिवेशन रोक्न माग गरिएको रिट खारेज

न्युज अफ नेपाल, काठमाडौँ । नेपाली कांग्रेसको आसन्न महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा दायर भएको रिट खारेज गरिएको छ । कांग्रेस नेता तथा बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले आसन्न १४ औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उनको रिटमाथि बिहीबार सुनुवाइ गर्दै न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले रिट खारेज […]

कांग्रेस महाधिवेशन रोक्न माग गर्दै दायर रिट न्यायाधीश ढुंगानाको इजलासमा

काठमाडौँ- नेपाली कांग्रेसको १४औँ महाधिवेशनको रोक्न माग गर्दै सर्वोच्च अदालतमा दायर भएको रिट न्यायाधीश प्रकाश कुमार ढुंगानाको इजलासमा परेको छ । कांग्रेसका वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले महामारीका बेला महाधिवेशन गर्दा लाखौँको स्वास्थ्य जोखिममा पर्ने भन्दै रिट दायर गरेका हुन् । न्यायाधीश ढुंगानाको इजलासमा पेसी तोकिए आठौँ नम्बरमा मात्रै पालो आउने भएकाले आज सुनुवाइको सम्भावना […]

कांग्रेस महाधिवेशन रोक्न दायर भएको मुद्दा प्रधानन्यायाधीशको इजलासमा

काठमाडौं : नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा दायर रिटको सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलासमा तोकिएको छ।नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको प्रक्रिया गत शुक्रबारदेखि सुरु  भइसकेको छ।  आगामी मंसिर ९ देखि १३ गतेसम्म केन्द्रीय महाधिवेशन हुने भए पनि शुक्रबार वडा तहबाट अधिवेशन सुरु भएको हो।कांग्रेसका बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले महाधिवेशन रोक्न माग गर्दै रिट दायर गरेका हुन्।

भोलिदेखि सुरु हुने कांग्रेस महाधिवेशन रोक्न माग गर्दै रिट दर्ता

काठमाडौँ – शुक्रबारदेखि सुरु हुने कांग्रेसको १४ औँ महाधिवेशनको प्रक्रिया रोक्ने सर्वोच्चमा रिट दर्ता भएको छ। आगामी मंसिर ९ देखि १३ गतेसम्म केन्द्रीय महाधिवेशन हुने भए पनि शुक्रबार वडा तहबाट अधिवेशन सुरु हुँदैछ। कांग्रेसका बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले महाधिवेशन रोक्न माग गर्दै रिट दायर गरेका हुन्। सर्वोच्च प्रशासनका अुनसार वैद्यले कोरोना महामारीका समयमा २५ […]

कोरोनाका बेला कांग्रेस महाधिवेशन नगर्न माग गर्दै सर्वोच्चमा रिट दायर

‘महाधिवेशन रोक्ने मेरो माग होइन, कोरोना महामारी छ केही समय पर सारौं भन्ने हो,’ वैद्यले भने, ‘कोरोना कम होस्। सबै नेपालीले खोप लगाउने वातावरण मिलेपछि भव्यताका साथ महाधिवेशन गरौं।’

कांग्रेस महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा रिट

कोरोना महामारी नियन्त्रण नभएसम्म नेपाली कांग्रेसको १४ औँ महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट  परेको छ। कांग्रेस बागमती प्रदेश सांसद नरोत्तम वैद्यले बिहीबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्।...

कांग्रेस महाधिवेशन रोक्न सर्वोच्चमा रिट

काठमाडौं नेपाली कांग्रेसको १४ औं महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिसमेत रहेका बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले कांग्रेसको १४औं महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै सर्वोच्चमा रिट  निवेदन दर्ता गराएका हुन् ।