सर्वोच्च पुग्यो फास्ट ट्रयाकको ‘प्याकेज ६’ ठेक्का प्रकरण
नेपाली सेनाले सुरुमा प्राविधिक प्रस्ताव अस्वीकार गरेको चिनियाँ कम्पनीलाई नियम विपरीत काठमाडौं–तराई–मधेश द्रुतमार्ग छैठौँ प्याकेज ठेक्का दिएको भन्दै बदरका लागि सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ।
ठेक्का प्रक्रियामा सामेल भएको...
२७ असार, काठमाडौं । काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्रयाक) बनाउने जिम्मा लिएको नेपाली सेनालाई विभिन्न प्याकेजहरुमा ठेक्का लगाउनै मुश्किल पर्न थालेको छ । ६ वर्षको समयको तयारीपछि आह्वान भएका तीन वटा ठूला ठेक्काको प्रक्रिया एकैपटक स्थगित गर्दै सेनाले फेरि नयाँ ठेक्का आह्वान गर्न गृहकार्य थालेको छ । प्राविधिक रुपमा योग्य कम्पनी नआएको दाबी गर्दै सेनाले ठेक्का […]
काठमाडौं, ३ वैशाख । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य चित्रबहादुर केसीले राष्ट्रिय स्वतन्त्र पार्टीलाई ‘खास्टाले ढाकेको विरालो’ को संज्ञा दिएका छन् । आज (आइतबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै सांसद केसीले रास्वपा अध्यक्ष एवं तत्कालीन गृहमन्त्री रवि लामिछानेले स्वार्थको आधारमा नियम कानुन विपरीत ठेक्का लगाएको बताएका हुन् । नेपाली जनताले नयाँ पार्टीबाट नयाँ […]
काठमाडौं– काठमाडौं–तराई मधेस द्रुतमार्गअन्तर्गत छैटौं प्याकेजको ठेक्का विवादबारे सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेका बेला सेनाले विवादीत कम्पनीसँग ठेक्का सम्झौता गर्न लागेकोमा सर्वोच्चले रोकिदिएको छ । नेपाली सेनाले विवादित ठेकेदार कम्पनीलाई २६ मङ्सिरमा चिठी पठाएर १५ दिनभित्र ठेक्का सम्झौताका लागि जंगी अड्डामा बोलाएको थियो । यसविरुद्ध परेको रिटमा सर्वोच्चले बुधवार सुनवाई गर्दै मुद्दा विचाराधीन रहेको अवस्थामा […]
बहुप्रतीक्षित काठमाडौं–तराई द्रुतमार्गको सुरुङ र विशेष प्रकृतिको पुलसँग सम्बन्धित फेज–२ अन्तर्गतको ठेक्का तत्काल रद्द गर्ने लेखा समितिको निर्देशन अलपत्र पर्ने भएको छ । सुरुङ र पुल निर्माणसँग सम्बन्धित ठेकेदार कम्पनी छनोटका...