फास्ट ट्रयाकको सुरुङ र विशेष प्रकृतिको  पुल निर्माणका लागि सेनाले गर्‍यो ठेक्का सम्झौता

नेपाली सेनाले बहुप्रतीक्षित काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्रयाक)अन्तर्गत निर्माणाधीन सुरुङ र विशेष प्रकृतिको पुल निर्माणको ठेक्का सम्झौता गरेको छ । सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार पहिलो प्याकेजअन्तर्गतको सुरुङ तथा विशेष प्रकृतिका पुल निर्माणका...

सम्बन्धित सामग्री

सिद्धबाबा सुरुङ निर्माण २ वर्षमा १२ प्रतिशत मात्रै

सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको सिद्धबाबा सुरुङ मार्गको ठेक्का सम्झौता भएको दुई वर्ष बित्न लाग्दा पनि निर्माणको कामले गति लिन सकेको छैन । पाँच वर्षभित्र निर्माण सक्ने गरी २०७८ फागुनमा ठेक्का सम्झौता भएकोमा अहिलेसम्म भौतिक प्रगति १२ प्रतिशत मात्र छ । बल्ल उत्तर र दक्षिणतर्फ सुरुङको पोर्टल (मुख) बनाउन थालिए पनि सुरुङ खन्ने काम भने सुरु नै हुन सकेको छैन ।

नागढुंगा सुरूङ मार्गकोे म्याद फेरी ९ महिना थप

काठमाडौं । नागढुंगा सुरुङ मार्ग निर्माणकोे म्याद ९ महिना थप गरिएको छ । ठेक्का सम्झौताको अवधि नसकिंदै नागढुंगा सुरुङमार्गकोे निर्माण सम्पन्न गर्नुपर्ने म्याद दुई पटक थप गरिएको हो । ठेक्का सम्झौता अनुसार नागढुंगा सुरुङमार्गकोे निर्माण सन् २०२३ को अप्रिलभित्र सम्पन्न गर्नुपर्ने हो । तर त्यो अवधि नसकिँदै दुई पटकसम्म म्याद थपेर सन् २०२४ अप्रिलसम्म पुर्याइएको […]

चिनियाँ कम्पनीले बुझायो सिद्धबाबा सुरुङको डिजाइन, डेढ महिनाभित्र निर्माण सुरु

ठेक्का सम्झौता गरेको नौ महिनापछि चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीले सिद्धबाबा सुरुङमार्गको विस्तृत डिजाइन सडक विभागलाई गत साता बुझाएको छ । गत फागुनको अन्तिम साता विभाग र कम्पनीबीच सुरुङ निर्माण ठेक्का...

राहुघाट जलविद्युतको काम पाँच वर्षमा ३८ प्रतिशत मात्रै

म्याग्दी : जिल्लाको रघुगंगा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको काम पाँच वर्षमा जम्मा ३८ प्रतिशत मात्रै भएको छ।नेपाल विद्युत् प्राधिकरणको शतप्रतिशत शेयर लगानीमा वि.स. २०७३ मा स्थापना भएको रघुगंगा हाइड्रोपावर लिमिटेडसँग विं. स. २०७४ मंसिरमा ठेक्का सम्झौता गरेको सिभिल ठेकेदार जयप्रकाश एसोसियट्स (जेपी)ले सुरुङ, विद्युतगृहत र पावर हाउस निर्माणका काम गरिरहेको आयोजनाले जनाएको छ।आयोजना प्रमुख राजबहादुर विष्टले कमजोर भुबनोटका कारण सुरुङ निर्माणमा अपेक्षाकृत प्रगति नभए

राहुघाट जलविद्युतको सुरुङ निर्माणमा ढिलासुस्ती

म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको ३८ प्रतिशतमात्रै भौतिक प्रगति भएको छ । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो लिमिटेडले अहिलेसम्म उक्त प्रगति भएको हो । नेपाल विद्युत प्राधिकरणको शतप्रतिशत सेयर लगानीमा वि.सं २०७३ मा स्थापना भएको रघुगंगा हाइड्रोपावर लिमिटेडसँग वि.सं २०७४ मंसिरमा ठेक्का सम्झौता गरेको सिभिल ठेकेदार जयप्रकाश एसोसियट्स […]

द्रुतमार्गको दुवै प्याकेजका सुरुङ निर्माण सम्झौता

प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले काठमाडौँ–तराई–मधेश द्रुतमार्गका दुवै प्याकेजका सुरुङ निर्माणको सम्झौता रद्द गर्न निर्देशन दिए पनि नेपाली सेनाले सो प्याकेजका लागि सम्झौता गरेको छ । सुरुङको प्याकेज नं १ चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरीङ कर्पाेरेशन लिमिटेड र प्याकेज नं २ का लागि पोली च्याङ्दा इञ्जिनियरिङ कम्पनी लिमिटेडसँग शुक्रबार ठेक्का सम्झौता भएको हो । पहिलो प्याकेज करीब …

फास्ट ट्य्राक सुरुङ निर्माण विवाद : लेखाको निर्देशनविपरीत ठेक्का सम्झौता

प्रतिनिधिसभाअन्तर्गत सार्वजनिक लेखा समितिको निर्देशनविपरीत नेपाली सेनाले काठमाडौं–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) मा सुरुङ निर्माणको ठेक्का सम्झौता गरेको छ ।

सेनाले गर्यो द्रुतमार्गको दुवै प्याकेजका सुरुङ निर्माण सम्झौता

नेपाली सेनाले काठमाडौँ–तराई–मधेश द्रुतमार्गका दुवै प्याकेजका सुरुङ निर्माणका लागि सम्झौता गरेको छ । सुरुङको प्याकेज नं १ चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरीङ कर्पाेरेशन लिमिटेड र  प्याकेज नं २ का लागि पोली च्याङ्दा इञ्जिनियरिङ कम्पनी लिमिटेडसँग शुक्रबार ठेक्का सम्झौता भएको हो ।पहिलो प्याकेज करीब रु २१ अर्ब ६१ करोड र दोस्रो रु २८ अर्ब ५३ करोड बराबरको रहेको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए । पहिलो प्याकेजमा एउटा र दोस्रो प्याकेजमा छोटा–छोटा दुई सुरुङ हुने छन् ।

सीमाविवादका बीच भारतमा चिनियाँ कम्पनीले पायो सुरुङमार्गको ठेक्का

भारतको राष्ट्रिय राजधानी क्षेत्रको यातायात संस्थानले शांघाई टनल इन्जिनीयरिङ कम्पनी लिमिटेडलाई न्यु अशोक नगरदेखि साहिबाबादसम्मको ५.६ किलोमिटर सुरुङ मार्ग निर्माणको ठेक्का दिएको छ ।  उक्त संस्थानले देशको पहिलो द्रुत गतिको रेल ट्रान्जिट सिस्टम बनाउन लागिरहेको छ । त्यसैअन्तर्गत यो सुरुङ मार्ग बनाउन लागिएको हो । स्थापित प्रक्रिया र निर्देशिकाबमोजिम ठेक्का सम्झौता गरिएको उसले जनाएको छ ।  ‘विभिन्न सरकारी निकायबाट स्वीकृति लिइएको छ । स्थापित प्रक्रिया र निर्देशिका अपनाएर ठेक्का दिइएको हो । त्यसबाहेक दिल्ली गाजियाबा...