रविले ‘फास्ट ट्रयाक’ मा लगाएको ठेक्का समपरीक्षणमा ल्याउन माग

काठमाडौं, ३ वैशाख । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य चित्रबहादुर केसीले राष्ट्रिय स्वतन्त्र पार्टीलाई ‘खास्टाले ढाकेको विरालो’ को संज्ञा दिएका छन् । आज (आइतबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै सांसद केसीले रास्वपा अध्यक्ष एवं तत्कालीन गृहमन्त्री रवि लामिछानेले स्वार्थको आधारमा नियम कानुन विपरीत ठेक्का लगाएको बताएका हुन् । नेपाली जनताले नयाँ पार्टीबाट नयाँ […]