काठमाडौं : काठमाडौं-तराई/मधेश द्रुतमार्ग (फास्ट-ट्रयाक) निर्माणका लागि अबदेखि वार्षिक ४० अर्ब बजेट छुट्याउनुपर्ने भएको छ। फास्ट-ट्रयाक आयोजना व्यवस्थापन हेरिरहेको नेपाली सेनाका अनुसार २०८१ पुस सम्मका लागि अब बर्सेनि कम्तिमा ४० अर्ब रुपैयाँ लाग्ने जनाएको हो।
आयोजनाका प्रमुख विकास पोखरेलले निर्माण कार्यले गति लिएका कारण र धेरै प्याकेजहरुको ठेक्का लागिसकेकाले कारण…