फास्ट ट्रयाक ठेक्का तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश, दुवै पक्षलाई मंगलबार बोलायो

काठमाडौं तराई मधेश द्रूतमार्ग (फास्ट ट्रयाक) को छैटौं प्याकेजको ठेक्का विवादसम्बन्धी परेको रिटमा सर्वोच्च अदालतले ठेक्का तत्काल कार्यान्व्यन नगर्न आदेश दिएको छ ।